बुधबार, १० सेप्टेम्बर २०२५

संकटकाल लगाएरै भए पनि पूर्वाधार निर्माणका काम हुनेछन्: प्रधानमन्त्री

‘अब सरकारको कार्यशैली बदलिने छ। केही महत्वपूर्णबाहेक म अरु बाहिरका कार्यक्रममा जाने छैन। सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दू हुनेछ’, राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘पूर्वाधार विकासमा जताततै समस्या देखिएका छन्। रुख कटान, जग्गा प्राप्तिमा समस्या छन्। एउटा एउटा कामलाई बेग्लाबेग्लै डालोमा राख्नूभन्दा सबै सरोकारलाई राखेर पूर्णता दिन लाग्नेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुतियाकवरवासीको पीडा : तटबन्ध नबने बस्ती जोगबुढा नदीमा समाहित हुने

कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–१० सीमा बस्ती कुतियाकवरमा तटबन्ध निर्माणमा ढिलाइ भएको छ। तटबन्ध निर्माण गर्न ठेक्का लिएको निर्माण कम्पनीले बेवास्ता गर्दैआएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर (कञ्चनपुर)

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्ड 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। सिंदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट उनले राष्ट्रका नाममा सम्बोधन गरिरहेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं 

प्रचण्ड सरकारकाे एक वर्षे उतारचढाव: ठुलै गर्जन, थाेरै आर्जन

उनी प्रधानमन्त्री भएदेखि भ्रष्टाचारविरुद्ध निर्मम हुने बताउँदै आएका छन्। जसमा उनले केही भ्रष्टाचारका फाइलहरु पनि खोले। भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा पठाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुँदिएको मनले नै उखु बुझाउँदै किसान

'मूल्य त चित्त बुझेको छैन नि, के गरौँ ? खुट्टी (दोस्रो वर्षको उत्पादन) उखु काटेर खेतमा अरू बाली लगाउन समय धेरै छैन, बुझाउनै पर्यो नि', उखु तौलका लागि उद्योगको ढोकामा पालो पर्खेर बस्नुभएका किसान अरुण गिरीले भने, 'हामी (किसान) यति निरिह छौँ कि आफ्नो मेहनतको मूल्य तोक्न पनि उभ्याउँदैनौँ, जो तय हुन्छ, हामीले दिनुपर्छ।'

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

सुपरमाई हाइड्रोको उत्पादन बन्द

हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मङ्गलबारे (इलाम)

सुपरमाई हाइड्रोको उत्पादन बन्द

हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मङ्गलबारे (इलाम)

पोखरा म्याराथनको पुरस्कार राशि १८ लाख रुपैँया

कास्कीको पोखरामा आगामी फागुन पहिलो साता १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकारको एक वर्ष : सुशासन, समृद्धि र सामाजिक न्यायलाई बढी महत्व

राष्ट्रभित्रका अनेकथरि उल्झन र अन्तर्राष्ट्रिय बल्झोका बीच सरकारले आजसम्मको यात्रा निष्कङ्टक तय गर्न सक्नु स्वयंमा सरकारको महत्वपूर्ण सफलता हो। होइन भने, कतिपयले त प्रारम्भका दिनमै सरकारको आयु निर्धारण गरेर तिथिमितिसमेत तोकेको तथ्य अझै पनि धेरैको स्मृतिमा होला नै।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते

'दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्', सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अबुजा

सप्तकोशीमा श्रीलङ्का टापु जोड्ने झोलुङ्गे पुल बन्ने

झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौँले डिपिआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिए। सबइन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिदेखि, पार्टीको विधान हेरफेरलगायतका विषयमा छलफल हुने

यही पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पातारासीकाे ‘लुम काठेपुल’ पुर्ननिर्माणपछि सञ्चालन

महिनादिन सदरमुकाम, पालिका केन्द्र आउन नपाएका, सवारी साधन थन्कीएका कारण मर्कामा परेका स्थानीय पुल सञ्चालनपछि उत्साहित छन्। पातारासीका वडा नं १,२ र ३ का दर्जन गाउँलाई पालिका केन्द्र र सदरमुकाम जाेड्ने लुम पुल भत्किएपछि समस्या आएको थियोे। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

आउँदो युद्धविराममा विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ: परराष्ट्रमन्त्री साउद (अन्तर्वार्ता)

आउँदो युद्धविराममा विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ: परराष्ट्रमन्त्री साउद (अन्तर्वार्ता)

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालबालिका र बूढापाकाले धानेको गाउँ रायडाँडा

अप्ठ्यारो भूगोल। चारैतिर डाँडाकाँडा र भिरैभिर। थुम्का–थुम्कामा बस्ती। साँघुरा र कच्ची सडक। बागलुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

स्वास्थ्यकर्मी तुलसालाई जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा कुमारी विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका हुन्। सुरजविरुद्ध पीडित तुलसाले आइतबार प्रहरीमा जाहेरी दिएकी दर्ता भएर पक्राउ पुर्जी नै जारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

राष्ट्रपति पौडेलकाे चिन्ता- गाउँ रित्तिन थाल्याे, यसकाे समाधान खोज्नुपर्याे

‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिँदै छन्? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ’, राष्ट्रपति पौडेलले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न सकिरहेका छैनौँ: प्रचण्ड

उनले भने, ‘आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन, माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ, साम्राज्यवादले नयाँनयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ, हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपर्थ्याे त्यो गर्न सकिरहेका छैनौँ, आजको मुख्य चुनौती यही हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एम्बुलेन्स चलाएर मेयर आफैंले बिरामीलाई पुर्‍याउँछन् अस्पताल

एक वर्षअघि नै लिखित र ट्रायल पास गरेको भए पनि गत हप्तामात्रै उनले चारपाङ्ग्रे सवारीको लाइसेन्स प्राप्‍त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सरिशा अछामी

साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ८ सय ९९ जना पक्राउ गरिएको साउदीको गृह मन्त्रालयको जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - योगेन्द्र योगी