बिहिबार, ०४ सेप्टेम्बर २०२५

कुमारी बैंकको आज एजीएम, लाभांश वितरण मुख्य एजेन्डा

कुमारी बैंकको २२औं वार्षिक साधारणसभा साेमबार बस्दैछ। सभा बैंकको नक्साल कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन महिनामा ४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक महिनाअघि माल्टा पुगेकी इलामकी बिनिताकाे डेंगु संक्रमणबाट मृत्यु

डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि १ महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी राष्ट्रपतिले घृणित हिंसाविरूद्ध एकता शिखर सम्मेलन आयोजना गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई प्रहरीले गर्‍याे गोली हानेर हत्या

फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस

विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला

पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ। वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिड्नी

अष्ट्रेलियाका लागि पर्यटन दूतमा स्वतन्त्रप्रताप शाह नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अष्ट्रेलियाको डढेलोमा मृत्यु र विस्थापित जनावरको संख्या ३ अर्ब !

डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अष्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिड्नी

न्युजिल्याण्ड : सुटकेसभित्र दुई बालबालिकाको शव फेला

साउथ अकल्याण्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अकल्याण्ड

पाकिस्तानमा पोलियोका बिरामी बढे

पाकिस्तानमा पोलियोभाइरसका बिरामी बढेका छन्। यसवर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमण देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामाबाद

२३९ वर्षपछि दि हेराल्डले पायो पहिलो महिला सम्पादक

पत्रिकाले क्याथरिन सालमोन्डलाई पहिलो महिला सम्पादक नियुक्त गरेको हो। उनले पहिले एडिनबर्ग प्रकाशन गृहबाट नै प्रकाशित हुने अन्य पत्रिका द स्कट्सम्यान र एडिनबर्ग इभनिंग न्युजमा लाइभ समाचार सम्पादकसहित वरिष्ठ भूमिका सम्हालेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - स्कटल्यान्ड

फिनल्यान्डकी प्रधानमन्त्रीको ड्रग टेस्ट नतिजा सार्वजनिक

प्रधानमन्त्री सान्ना मारिनले सम्भावित लागू औषध सेवन गरेको विषयलाई आलोचना भएपछि उनले त्यसबारे शंका हटाउन परीक्षण गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेलसेन्की

दुई वर्षपछि खुले फिलिपिन्सका विद्यालय

जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा कक्षा ३ मा पढ्छन्। अझै पनि उनी कहिल्यै विद्यालय जान पाएका छैनन्। उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

चुनाव, जनप्रतिनिधि र लेखा परीक्षण

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। पुराना अनुहारलाई बिदाइ र नयाँ अनुहारलाई स्वागत गर्ने दिन। देशभरका ७ सय ५३ वटा स्थानीय निकायले ६ हजार ७ सय ४३ वडाले एकैसाथ नयाँ नेतृत्व पाउने छन्। चुनावकाे केही दिनपछि जनताबाट सर्वाधिक मत प्राप्त गर्ने जनप्रतिनिधिले ५ वर्षको लागि स्थानीय सरकारकाे बागडोर सम्हाल्ने माैका पाउने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं