
भारतमा एघार हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ।

बिएल संवाददाता - नयाँदिल्ली
भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ।
बिएल संवाददाता - नयाँदिल्ली
इस्टर्न हाइड्रोपावरले पर्सी मंगलबार (७ भदौ)देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ बिक्री गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ। दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ।
बिएल संवाददाता - काठमाडौं
आर्थिक वर्ष २०७८-७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै रु. दुई अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ। जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो।
बिएल संवाददाता - काठमाडौं
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रूपमा ल्याएको करिव एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रदेश नं १ सरकारबाट मनमोहन स्मृति पोलिटेक्निकलाई मनमोहन प्राविधिक विद्यालय बनाउन अनेक रस्साकस्सीका बाबजुद विधेयक संसद्बाट पारित भई तत्कालीन प्रदेश प्रमुखबाट २०७६ असोज १६ गते प्रमाणीकरण भएको हो।
बिएल संवाददाता - काठमाडौं
इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार तीन खेल हुँदैछन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि १७ सदस्यीय समिति गठन गरेको छ।
बिएल संवाददाता - काठमाडौं
हलिउड स्टार जोनी डेप र अभिनेत्री एम्बर हर्ड केही समययता मुद्धाका कारण चर्चामा छन्।
बिएल संवाददाता - लसएन्जल्स
सोमालियाको मोगादिसुस्थित हयात होटलमा भएको आतङ्कवादी समूह अल–शबाबको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
नागरिक लगानी कोष (सीआइटी) ले अघिल्लो आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारणसभा सोमबार गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
'कांग्रेस नेता भएपनि मेरो नजरमा कैयाैँ बामपन्थी नेताभन्दा अब्बल थिए, प्रदीप गिरि। अन्ततः उनी रहेनन्, प्रखर समाजवादी चिन्तकप्रति हार्दिक श्रद्धाशुमन अर्पण।'
बिएल संवाददाता - बेल्जियम
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पूर्वी पहाडी जिल्ला भोजपुरलाई चासोका रुपमा हेरिएको छ। एउटा संघीय निर्वाचन क्षेत्र रहेको भोजपुरमा पूर्व मुख्यमन्त्रीदेखि बहालवाला मुख्यमन्त्रीसम्म उम्मेदवार बन्ने दौडमा छन्।
बिएल संवाददाता - भोजपुर
म्यान्मार सैन्य ‘जुन्ता’ले आमनागरिकको हत्या, उत्पीडन र बलात्कार गरेको स्वीकार गरेकाे छ। बीबीसीलाई दिएको एक अन्तर्वार्तामा म्यान्मारको सेनाले मानवअधिकार उल्लंघन गरेको स्वीकार गरेको हो।
बिएल संवाददाता - रंगुन, म्यान्मार
४ साउनमा सुरू भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ महिला गरि तीन खेलाडीले सहभागिता जनाएकोमा एक रजत र एक काँस्य पदक पाएका थिए। जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेस फिजिकको १७० सेमिमा राजु राईले काँस्य पदक प्राप्त गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
पहिलो भेटमा नै देखादेख भएपछि उनीहरुले मोबाइल नम्बर साटासट गरे। मोबाइल नम्बर साटेदेखि सुरु भएको उनीहरुको मित्रता विस्तारै प्रेममा परिणत भयो। प्रेम प्रस्ताव सोनालीले नै राखिन्। शिवले उनको प्रेम प्रस्ताव स्वीकार गरे।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .