
‘जम्मु–कश्मीर’ अर्थात् डरै–डरको साम्राज्य !
मानिसहरू प्राकृतिक सौन्दर्यको लागि यहाँ आउँछन्। उनीहरू ‘हिन्दू राजा र मुगल सम्राट’को इतिहास नियाल्न आउँछन्। उनीहरू नदी—नाला तर्दै पहाडको खोचसम्मै आउँछन्।

बिएल संवाददाता - काठमाडाैँ
मानिसहरू प्राकृतिक सौन्दर्यको लागि यहाँ आउँछन्। उनीहरू ‘हिन्दू राजा र मुगल सम्राट’को इतिहास नियाल्न आउँछन्। उनीहरू नदी—नाला तर्दै पहाडको खोचसम्मै आउँछन्।
बिएल संवाददाता - काठमाडाैँ
‘म त धेरै दुःख पाएको मान्छे। यही अस्पतालमा मरिने हो कि बाँचिने हो थाहा छैन। मसँग खर्च छैन (पैसा छैन)। दाजुभाइ छन् तर मलाई हेर्दैनन्।’ हात, खुट्टा सुन्निएर अस्पतालको बेडमा थला परेका नरबहादुर पुरीले आफ्नो बेथा सुनाए।
बिएल संवाददाता - काठमाडाैँ
सुकुम्बासी बस्तीमा मानिसहरु एकजुट भएर बस्छन् । त्यसमाथि उनीहरु राजनीतिक दलबाट संरक्षित छन्। त्यसैले उनीहरुलाई व्यवस्थापन गर्नु निक्कै ठुलाे चुनाैति हाे। र, त महानगर निरीह बनेपछि उनीहरु खुसीसाथ बसिरहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
तानाशाही सैनिक सत्ताविरुद्ध लड्न युवाको ठूलै जमात उत्साहपूर्वक आ–आफ्नो स्थानमा खडा भएको छ। स्वतन्त्रता खोसिएका बर्मेलीहरू ज्यानै जोखिममा राखेर युद्धभूमिमा खटिएका छन्। ज्यान गुमाइरहेका छन्।
बिएल संवाददाता - म्यान्मार
यतिबेला अर्को एउटा कुरा पनि सुनिदैछ, उनी ओलीको उत्तराधिकारीका रूपमा एमाले अध्यक्ष हुदैछिन् । राष्ट्रपति हुँदा उनले गरेको ओलीको तावेदारी र एमालेको राजनीतिमा देखिनेगरी खेलिएको भूमिका हेर्दा उनले त्यसो नगर्लिन् पनि भन्न सकिन्न ।
बिएल संवाददाता - अमेरिका
खेलको सामान्य ज्ञान नभएकाले प्रस्तुत गरेको समाचार कतिको विश्वासनीय होला प्रबुद्ध पाठकवर्गले आफैं अनुमान गर्नुहोला। टेबल टेनिस प्रतियोगिता भएको स्थानबाट न्युज डेस्कमा ‘मिक्स डबल’ भनेको के हो भनेर सोध्ने र ब्याडमिन्टनमा नेपाल प्रथम भन्नलाई ब्याडमिन्टनको ‘ब्ल्याक बेल्ट’ भन्ने वरिष्ट खेलकुद पत्रकार अझै पत्रकारितामै छन्।
बिएल संवाददाता - अमेरिका
लामो समयदेखि जुम्लामा पाठ्यपुस्तक बिक्री-वितरण गर्दै आएका उनले भने,‘फागुन पहिलो सातामै पाठ्यपुस्तक जुम्ला पुग्नुपर्ने हो। हामीले पनि पाठ्यपुस्तक ल्याउन प्रयास गरेका हौं। तर, जनक शिक्षा सामग्रीले दिन मानेको छैन।’
बिएल संवाददाता - जुम्ला
‘मलाई एक्कासी डर लाग्यो,’ छोरा–बुहारीलाई असाध्यै प्रेम दर्शाउने तारासको आमाले भनिन्, ‘युद्ध मैले बुझेकी थिए। युद्ध भनेको मृत्यु हो। युद्धले कहिल्यै राम्रो कुरा निम्त्याउँदैन।’
बिएल संवाददाता - काठमाडाैँ
जमिनलाई सम्पत्तिको महत्वपूर्ण स्रोत मानिने नेपाली समाजमा १३ लाख बढी नागरिकसँग लालपुर्जा छैन। नम्बरी जग्गा र ऐलानी जग्गा हुनेबीचको विभेद गहिरो छ। तर राज्यले दर्जन बढी आयोग गठन गरेर पनि लालपुर्जा दिन सकेको छैन।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री पदको तीव्र आकांक्षा बोकेर बालुवाटार–बालकोट दौडिरहेका प्रचण्डलाई दुई महिनाअघि ओलीले सिंहदरबारको तिर्खा मेटाइदिए। तर प्रचण्डले दुई महिनापछि उनै ओलीसँग सम्बन्ध विच्छेद गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
छोराहरुलाई आमाभन्दा पनि पैसा चाहेको कुरामा उनी गुनाखो पोख्छिन्। ‘छोराहरुलाई दुख गरेर जन्माएर हुर्काएँ अहिले छोराहरु जागिरबाट रिटायर पनि भइसके तर आफैँलाई माया गर्दैनन्। के गर्नु संसार त्यसैगरी चलिरहेको छ’, उनले भनिन्।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले शनिबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
त्यस्तै, स्मार्ट भिलेज घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी र खुदीखोलाको नागबेली, डा. हर्क पिक हिमाल, मनासलु रेन्ज, बुद्ध हिमाललगायत अवलोकन गर्न सकिन्छ।
बिएल संवाददाता - काठमाडाैँ
हिमाचल प्रदेशको पहाडी जिल्ला कुल्लू। जहाँ हिउँ र पानीले देश तथा प्रदेशका पर्यटक तानिन्छन्। जाडो मौसम र वर्षादको समयमा देशका विभिन्न ठाउँबाट हजारौँ आन्तरिक पर्यटक पुग्छन्। तर, यसपल्ट भने कुल्लू अन्यत्र झैँ महामारीले थलिएको छ।
बिएल संवाददाता - कुल्लू
जापानका अधिकांश ठाउँहरुमा भीषण हिमपात भएको छ। सोमबारदेखि भएकाे हिमपातपछि कैयौं सडक र रेलमार्ग अवरुद्ध भएका छन्। जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको हाे।
बिएल संवाददाता - जापान
यो बोक्सी खोलाको कुरा हो, जहाँ जीप बिग्रिएको थियो। यहाँ नजिकै वार्षिक जिउँदो चौरीको रगत खाने मेला लाग्ने रहेछ। करिब डेढ घण्टाको पर्खाइपश्चात हामीलाई लिन जीप आइपुग्यो। अन्तत: रातको नौ बजेतिर जोमसोम पुग्यौं।
बिएल संवाददाता - जुम्ला
चीनको जस्तै झझल्को दिने गरी मिनी ग्रेटवाल निर्माण कार्य अघि बढाइएको हो। बन्दीपुर गाउँपालिका कार्यालयले सुरुमा रु एक करोड खर्च गरी निर्माण गरेको मिनी ग्रेटवाल पर्यटकको पहिलो आकर्षण बन्ने विश्वास गरिएको छ।
बिएल संवाददाता - बन्दीपुर
‘निर्वाचन आयोगले राष्ट्रपति र उप राष्ट्रपति निर्वाचन मिति तोकिसकेको छ। प्रधानमन्त्री प्रचण्डको प्रस्ताव राखेर एमालेको उम्मेदवार राष्ट्रपति बन्छ भने अन्य दलको समर्थन रहनेछ,’ उनले भने,‘सरकारमा सहमति भएको जसरी नेपाली काँग्रेस पनि राष्ट्रपतीको चुनाव सहभागी हुनेछ।’
बिएल संवाददाता - काठमाडाैँ
‘मेरो गाउँका धेरै जना मानिस थाङ्कामा लाग्नुभएको थियो, उहाँहरुले त्यहीँ काम गरेर पैसा कमाउनुहुन्थ्यो। त्यसैले मलाई पनि थाङ्का कोरेर पैसा कमाउने इच्छा लाग्यो’ उनले भने, ‘हाम्रो गाउँको आम्दानीको स्रोत नै थियो, थाङ्का।’
बिएल संवाददाता - काठमाडाैँ
भोलि आइतबार प्रदेश तथा प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन हुँदैछ। चुनावी माहोलले उम्मेदवार र जनतामा उत्साह छाएको छ। उम्मेदवारहरु चुनाव जितेर देशको नेतृत्व गर्ने रङ्गीन सपनासहित संसद भवन छिर्न तम्तयार छन्। मतदाता सक्षम उम्मेदवारलाई विजयी बनाएर देशको भविष्य निर्धारण गर्ने घडीमा उभिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .