
साेती घटना: अमेरिकाले सिरिया र रुसले युक्रेनमाथि हमला गर्दा देखिएकाे भन्दा दर्दनाक दृश्य
आजका दिनसम्म भेरीमा धेरै पानी बगिसकेको छ। तर पानीको हिसाब कसैले राखेन। बगी जाने पानीको हिसाब राख्न सायद सम्भव भएन होला र कसैले राखेन पनि। तर २०७७ साल यस्तो साल बनेर आयो- जुन साल भेरीमा पानी मात्र बगेन, पानीसँगै रगत पनि बग्यो।

बिएल संवाददाता - जुम्ला