शिखर सन्तोषद्वारा संगीतबद्ध हिन्दी गीत ‘धड्काय मेरा दिल’ सार्वजनिक (भिडियाे)
सञ्जिता देउजाको शब्द रहेको गीतमा प्रख्यात हिन्दी सिने गायक अभिजित भट्टाचार्यसँग रचनाकार देउजाले पनि स्वर दिएकी छिन।
बिएल संवाददाता - काठमाडाैं