कार्गो जहाज ठोक्किँदा बाल्टिमोरकाे पुल भत्कियो
पुल भत्किएपछि करिब ७ जनाको उद्धार गर्ने प्रयास भइरहेको अधिकारीहरुले बताएका छन्। पुल भत्किँदा त्यहाँ रहेका धेरै सवारीसाधन पनि पानीमा डुबेका छन्।
बिएल संवाददाता - वासिङ्टन