इजरायल-हमास युद्धविराम लागु, रिहा हुने बन्धकको नाम सार्वजनिक
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले रिहा हुने बन्धकहरूको नाम सार्वजनिक नगरेसम्म युद्धविराम लागु नहुने भन्दै सेनालाई तयार अवस्थामा रहन निर्देशन दिएका थिए। सामाजिक सञ्जाल टेलिग्राममार्फत सन्देश सार्वजनिक गर्दै हमासले इजरायलसँग भएको युद्धविराम सम्झौताअन्तर्गत सबैभन्दा तीन जनालाई रिहा गरिने बताएको छ। रिहा गरिने तीनै जना महिला छन्।
बिएल संवाददाता - काठमाडौं