बुधबार, २६ अगस्ट २०२६

रतुवा खोलामा मृत भेटिएकी रमाकी आमाको माग: हत्यारा पत्ता लगाई सार्वजनिक गरियोस्

उनले छोरी रमाको एक जना केटा साथीसँग पति पत्नीको जस्तै नजिकको सम्बन्ध रहेको र ती केटा साथीका परिवारका अन्य सदस्यहरुले भने उनीहरुबीचको सम्बन्धलाई इन्कार गर्ने गरेको पनि खुलासा गरिन्।

तेजन खड्का

तेजन खड्का - झापा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

सरकारले भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमा उल्लेख सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको म्याद थप गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदमा बजेटमाथि छलफलको कार्यसूची, अवरोध कायमै राख्ने विपक्षीको अडान

सोमबार बस्ने बेठकमा सभामुख डोलप्रसाद (डीपी) आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वीरगञ्ज मेनरोड विस्तार रोक्न माग गर्दै माइतिघरमा प्रदर्शन

वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीयहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रतुवा खोलामा मृत भेटिएकी रमा साथीलाई भेट्न घरबाट निस्किएकी थिइन्...

झापाको दमक–८ बसन्त टोल निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारी रतुवा खोलामा मृत अवस्थामा फेला पर्नुअघि आफ्नै नजिकका एक केटा साथीलाई भेट्न घरबाट निस्किएको खुलेको छ।

तेजन खड्का

तेजन खड्का - दमक

नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले पुनर्परिभाषित गर्नुपर्छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले नेपाल र भारत सम्बन्धलाई नयाँ ढंगले पुनर्परिभाषित गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झापामा नक्कली पत्रकारको ठगी धन्दा!

आफूलाई पत्रकार भन्दै सञ्चारमाध्यमको नाममा उद्योगी तथा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गतिविधि झापामा बढ्न थालेपछि नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भीर चासो व्यक्त गरेको छ। महासंघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हल्दीबारी गाउँपालिका–१ का स्थायी बासिन्दा नितेश ओली नामका व्यक्तिले विभिन्न सञ्चारमाध्यममा आबद्ध रहेको भन्दै उद्योगी तथा व्यवसायीसँग रकम माग्ने गरेको जानकारी प्राप्त भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

सर्वोच्च नेतासमक्ष इरानी राष्ट्रपतिले पठाए राजीनामा!

पज्गाकियानले आफ्नो पत्रमा ‘देशको शक्ति अब पूर्ण रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका कमाण्डरहरूद्वारा नियन्त्रित रहेको’ उल्लेख गरेको इरान इन्टरनेशनलले दाबी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले माफी नमागे संसद चल्न नदिने विपक्षीको अडान

प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरुले संसद बैठकमा कडा प्रतिवाद गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झापा रमा तिवारी हत्या प्रकरणमा प्रहरीको ठूलो प्रगति: ‘हत्याराको पहिचान भइसक्यो, पक्राउको नजिक पुगेका छौं’

दमककी २१ वर्षीया रमा रोमा तिवारीको हत्या प्रकरणमा प्रहरीले महत्वपूर्ण सफलता हासिल गरेको जनाएको छ।

तेजन खड्का

तेजन खड्का - झापा

राष्ट्रविराेधी बालेन प्रधानमन्त्रीकाे कुर्सीमा बस्न सुहाउँदैनन्– झलनाथ खनाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनेर दिएको अभिव्यक्ति गलत र राष्ट्र विरोधी भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं