परराष्ट्रमन्त्री दिल्ली उडे
परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
अभिनेता राजेश हमालले देशको नेतृत्व गर्ने व्यक्तिमा दूरदृष्टि हुनुपर्ने टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सरकारमा आएका नवयुवाले अघिल्लो कुराहरू मनन गरेर, इतिहासलाई मनन गरेर मुलुक चलाउँदा राम्रो हुने बताउँदै उनले भने, ‘अघिल्लो कुराहरू मनन गर्नु पर्यो, हिस्ट्रीलाई मनन गर्नु पर्यो। ’
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं र ललितपुरका झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सामु चुनौती रहेको तर तिनको सामना गरिने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सचिव कृष्णहरि पुष्करलाई नेपाल प्रहरीले गएराति नियन्त्रणमा लिएर छाडेको छ। प्रधानमन्त्री बालेन शाहको निजी नम्बरमा म्यासेज पठाएर ‘चेन अफ कमाण्ड’ तोडेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो।
बिएल संवाददाता - काठमाडाैँ
प्रतिवेदनमा ६६.२ प्रतिशतले ज्याला नै नपाएको र ७३.४ प्रतिशत श्रमिकले आंशिक मात्र ज्याला प्राप्त गरेको तथ्यांक उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला अदालत ललितपुरमा न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएकाे हाे।
बिएल संवाददाता - ललितपुर
विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को नयाँ प्रतिवेदन अनुसार यसअघि १०१औं स्थानमा रहेको नेपाल ४ स्थान सुधार गर्दै ९७औं स्थानमा उक्लिएको छ।
बिएल संवाददाता - काठमाडौं
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ।
बिएल संवाददाता - काठमाडाैं
रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
चन्दननाथ भैरवनाथ गुठी अन्तर्गत सञ्चालन हुँदै आएको पाठशालाको व्यवस्थापन तथा शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन नयाँ समिति गठन गरिएको पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले जानकारी दिए।
महेश चौलागाईं - जुम्ला
बोरामा हालेर खोलामा फ्यालिएकी झापाको दमककी २१ वर्षीया रमा तिवारी रोमाको हत्या प्रकरणले यतिबेला जिल्ला मात्र होइन, देशभरि नै व्यापक चासो र चिन्ता पैदा गरेको छ।
तेजन खड्का - झापा
‘पोड फोर्स वान’मा कुराकानीगर्दै उनले इरानमाथि आक्रमण गर्ने निर्णय पूर्ण रुपमा आफूले नै लिएको दाबी गरे। ‘उसले (नेतान्याहुले) मलाई छल्यो रे? यो सुरु गर्ने म नै हुँ,’ ट्रम्पले भने।
बिएल संवाददाता - वासिङ्टन डिसी
समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
कुवेतको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलको एक टर्मिनलमा गरिएको ड्रोन र मिसाइल आक्रमणका कारण एक जनाको मृत्यु भएको जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
शर्मिलाको भाई रन्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासको लागि निवेदन दिएका थिए। उनी वैशाख १८ गते नै काभ्रेपलाञ्चोकमा रहेका शक्ति रामलाई भेट्न जान्छु भनी हिंडेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
बिएल संवाददाता - काभ्रे
कम्पनी र रायमाझीबीच बुधबार डिशहोमको कर्पोरेट कार्यालय, भैंसेपाटीमा ब्रान्ड एम्बेसडर सम्झौता नवीकरण सम्पन्न भएको हो।
बिएल संवाददाता - काठमाडौं