कालो पोशाक र निलो रिबन लगाएर रास्वपाका सांसद संसदमा
प्रतिनिधिसभा बैठक सुरु हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले शुक्रबार कालो पोशाक र निलो रिबन लगाएर प्रदर्शन गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभा बैठक सुरु हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले शुक्रबार कालो पोशाक र निलो रिबन लगाएर प्रदर्शन गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
यद्यपि इजरायललाई अमेरिकाले अप्रत्यक्षरुपमा इरानमाथि आक्रमणमा सघाइ पनि रहेको छ। त्यसमा अमेरिकी स्वार्थ पनि मिलेको छ। जहाँ इजरायलय र अमेरिका दुबै इरानका आणविक परियोजनाहरू ध्वस्त पार्न चाहन्छन्। सुरुदेखि नै इजरायलले इरानका आणविक भट्टी तथा प्रशोधन केन्द्रहरूमा आक्रमण गर्दै आएको छ। त्यत्तिकै जवाफ इरानले पनि इजरायललाई दिँदै आएको छ। बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा रहेको भूमिक आणविक प्रशोधन केन्द्रहरू ध्वस्त पार्नका लागि अमेरिकामात्रै रहेको एउटा शक्तिशाली बम हान्नेबारे आफ्ना सुरक्षा रणनीतिकारहरूसँग सल्लाह गरेका थिए। तर त्यहाँ मत विभाजित भएपछि अहिले नै इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्नेबारे ह्वाइट हाउसले निर्णय लिन सकेको छैन।
बिएल संवाददाता - काठमाडौं
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ। काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए। विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए।
बिएल संवाददाता - नवलपरासी
हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
कास्कीको पोखरा महानगरपालिका ८ सिमलचौरबाट लागू औषधसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका-७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर छन्।
बिएल संवाददाता - काठमाडौं
साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
जुलाईको डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३० सेन्ट अर्थात् ०.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७५.१४ अमेरिकी डलर पुगेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल राष्ट्र बैंकले बुधवार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली २०७८ मा चौथो संसोधन गर्दै विदेशमा लगानी गर्न चाहने आईटी कम्पनीहरुलाई लगानी गर्ने सीमा तोकिदिएको हो।
बिएल संवाददाता - काठमाडाैं
वक्तव्यमा एमसीसी र अमेरिकी दूतावासले नेपाल सरकारका सरोकारवाला निकायहरूसँग मिलेर सकारात्मक तथा रचनात्मक निष्कर्ष निकाल्ने प्रयास भइरहेको उल्लेख छ। साथै, कम्प्याक्ट अन्तर्गत भएका र आगामी कार्यक्रमहरू नेपालको प्राथमिकता र अमेरिकी नीतिसँग मेल खाने गरी पारदर्शिता, सुशासन, प्रभावकारिता र जोखिम व्यवस्थापनमा जोड दिइने पनि उल्लेख छ। ‘संयुक्त राज्य अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्धमा प्रतिवद्ध छ,’ वक्तव्यमा भनिएको छ, ‘र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक स्थायित्वका लागि सहयोग पुर्याउन प्रतिबद्ध छ ।’
बिएल संवाददाता - काठमाडौं
हाल कोशी, मधेस, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन्। मंगलबार राति दुबईबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं उत्रिएकी भारतीय नागरिक मिना सुर्जित सिंह खेमानीलाई उक्त सुनसहित विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
आयोगले मंगलबार गरेको यस्तो प्रस्तावलाई धेरैजसो सदस्य राष्ट्रहरूले अनुमोदन गर्ने अपेक्षा गरिएको छ। रूसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उत्पादन हुने वा निर्यात गरिने पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास प्रतिबन्ध गर्नुपर्ने प्रस्ताव इयुले अघि सारेको हो। यद्यपि हंगेरी र स्लोभाकियाले भने यसको विरोध गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘हामीलाई राम्रोसँग थाहा छ कि इरानका सर्वोच्च मानिने नेता कहाँ लुकेका छन् भनेर। हाम्रो लागि उनी निकै सजिलो निशाना हुन्। अहिले भने उनी सुरक्षित छन्’ ट्रम्पले लेखेका छन् ‘हामी उनलाई मार्न चाहिरहेका छैनौं। कम्तीमा अहिले त त्यस्तो हुँदैन। तर हामी थप आम नागरिक मरिरहेको पनि पनि हेर्न चाहन्नौं। अब यो सह्यै हुँदैन।’
बिएल संवाददाता - काठमाडौं
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्। तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान अदालतमा उपस्थित भएका हुन्। उनको आजै थुनछेक बहस हुने बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं
त्यसपछि उनी सम्पर्कबिहीन भए। लामो समय सम्पर्कमा नआएपछि उनलाई जमानी लिने वकिलहरूलाई पनि जरिवाना तिराउने भनिएको थियो। पछि अदालतले जरिवान नतिराउन भन्यो। मिश्र चैत १५ गते राति नै पक्राउ परेका थिए। उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धवल समशेर राणा पनि हाजिरी जमानीमा छुटेर सम्पर्क बिहीन भएका थिए। मिश्र र राणा दुबैलाई फेरि पक्राउपूर्जी जारी गर्ने तयारी भइहँदा राणा भने सोमबार अदालत गएका थिए। जिल्ला अदालत काठमाडौंले उनीसँग ३ लाख धरौटी लिएको छ
बिएल संवाददाता - काठमाडौं
‘इरानले मैले भनिएको सम्झौता गर्नुपर्ने थियो। यो लज्जास्पद छ, र मानव जीवनको अनावश्यक क्षति हो। सरल भाषामा भन्नुपर्दा, इरानसँग कहिल्यै पनि आणविक हतियार हुन सक्दैन’ सामाजिक सञ्जालमार्फत गरिएको आफ्नो भनाइमा ट्रम्पले भनेका छन्, ‘तेहरान (इरानको राजधानी) तुरन्त खाली गरियोस्। त्यहाँ अझै मानिसहरू मारिनसक्छन्।’
बिएल संवाददाता - काठमाडौं
हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
सोमबार बिहान फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका डाक्टर केशव श्रेष्ठ सकुशल फेला परेका छन्। डाक्टर श्रेष्ठलाई प्रहरीले बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी स्रोतका अनुसार उनी बालाजुको एक रिसोर्टका फेला परेका हुन्।
बिएल संवाददाता - काठमाडौं
यसअघि पहिलो इजरायलको पहिलो आक्रमणमै इरानका रिभोलुशनरी गार्डस्का प्रमुख हुसेन सलामी समेत मारिएका थिए। त्यस्तै इरानका बरिष्ठ परमाणु बैज्ञानिकहरू फिरेदून अब्बासी र मोहम्मद मेहदी पनि इजरायलको आक्रमणमा मारिएका छन्। अब्बासी इरानको परमाणु उर्जा संगठनका पूर्व प्रमुख हुन् भने मेहदी स्वतन्त्र इस्लामिक विश्वविद्यालयका अध्यक्ष हुन्।
बिएल संवाददाता - काठमाडौं