तामाकोसीमा बस दुर्घटना: एक सातापछि भेटियो बालकको शव
सिन्धुली गोलन्जोर गाउँपालिका-७ तल्लो बजार नजिक सुनकोसी नदी किनारामा सोमबार बिहान बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं