बुधबार, १४ अक्टोबर २०२६

रास्वपा मधेस सभापति ममता शर्माले त्यागिन् पार्टी

केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधान विरोधी नरेश भण्डारी: कसरी बने उम्मेदवार?

नेपालको राजनीतिक इतिहासमा विरोधाभासहरूको कमी छैन। आज हामी एउटा यस्तो विरोधाभास खोतल्दै छौं, जसले लोकतन्त्रको मूल आधारमै प्रश्नचिन्ह खडा गर्छ। संविधानको विरोध गर्ने व्यक्ति कसरी त्यही संविधान अनुरूपको निर्वाचनमा उम्मेदवार बन्न सक्छ?

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडाैं

विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई/मधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘ब्राउनसुगर’ कारोबारी समात्न प्रहरीले गोली चलायो

वीरेन्द्रनगर नगरपालिका–८ बाट प्रहरीले सुर्खेतको चिङ्गाड गाउँपालिका–४ घर भएका ४७ वर्षीय ललित चन्दलाई पक्राउ गर्न प्रहरीले गाेली चलाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंका तीन प्रहरी अधिकृत पुरस्कृत

पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई, डीएसपी कौशल कुमार बुढाथोकी र प्रहरी वृत्त सिंहदरबारका डीएसपी जनार्दन घिमिरे छन्।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडाैं

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै प्रदेशमा पुर्‍याइने

निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सकिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुलमान घिसिङ घरदैलोमा व्यस्त

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला आफ्नो चुनावी प्रचार–प्रसारमा व्यस्त छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टी ओझेलमा पारेर एक्लो हाबी हुँदै नरेश भण्डारी

संसदमा बलियो उपस्थिति जनाएका काँग्रेस, एमाले लगायत सात राजनीतिक पार्टी र तत्कालीन समयको सबैभन्दा ठूलो पार्टी नेकपा माओवादीका एक जना संसदले ल्याएको विधेयक पारित हुन सम्भव भएको हो। त्यसकारण पनि यो भण्डारीको एकल प्रयत्नको फल होइन।

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडाैं

प्रकाशशरण महतको दाबीः कांग्रेसले मात्र जनताको पक्षमा काम गर्छ

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले मात्र जनताको पक्षमा काम गर्ने दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अब प्रधानमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन्– विश्वप्रकाश शर्मा

उनले चार पटककाे संविधान अंकित गर्ने बताउँदै उनले भने, 'अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं