धादिङमा दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु, एक जना गम्भीर
दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवागढी गइरहेको बागमती प्रदेश ०१–००६–ख ५२०८ नम्बरको डिलक्स बस एकआपसमा ठोकिँदा नजिकै चियापसलमा चिया पिइरहेका ट्रिपर चालकको घटनास्थलमै मृत्यु भएको हो। उनको परिचय खुल्न बाँकी छ।
बिएल संवाददाता - काठमाडाैं