काठमाडौंको कलंकीदेखि माइतीघरसम्मको अवस्था
जेनजीहरुको आन्दोलनकारीहरुले दिनभरिनै मन्त्री, मुख्यमन्त्री कार्यालयदेखि निर्वाचित सांसदहरूको घर समेत खोजीखोजी आगजनी गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
जेनजीहरुको आन्दोलनकारीहरुले दिनभरिनै मन्त्री, मुख्यमन्त्री कार्यालयदेखि निर्वाचित सांसदहरूको घर समेत खोजीखोजी आगजनी गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन पनि अनुरोध गरेको छ। मंगलबार साँझ प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गरेपछि रातिदेखि नै नेपाली सेना बाहिर निस्किएको थियो। अहिले देशभरिको सुरक्षा कमाण्ड सेनाले नै नेतृत्व लिएको छ।
बिएल संवाददाता - काठमाडौं
यसअघि पनि पटक पटक झडप भइरहने बाँकेको नौवस्तास्थित यो बालसुधारगृहमा मंगलबार राति पनि झडप भएको थियो। झडपका क्रममा घाइते भएकाहरूको अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पदबाट राजीनामा दिएका केपी शर्मा ओली यतिबेला भूमिगत छन्।
बिएल संवाददाता - काठमाडौं
जेन-जी आन्दोलन चर्किएसँगै राष्ट्रपति शितल निवासमा समेत आगजनी भएपछि राष्ट्रपतिले राजीनामा दिने मूड बनाएका हुन्। त्यसअघि उनले प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
उनले संसद विघटन गर्ने र त्यसपछि अघि बढ्ने प्रक्रियाबारे राष्ट्रपतिसँग छलफल गरेका हुन्। र जेन-जी र बालेनलाई वार्ताका लागि बोलाएका छन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनरत जेनजी युवालाई संयमित हुन आह्वान गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
त्यसपछि मंगलबार बिहानैदेखि फेरि आन्दोलनकारी सडकमा निस्किए। बिहानैदेखि सांसद तथा मन्त्रीहरूले राजीनामा घोषणा गर्न थालिसकेका थिए।
बिएल संवाददाता - काठमाडौं
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँगै संघीय संसद भवन बानेश्वरको सुरक्षामा खटिएको नेपाली सेना ब्यारेक फर्किएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको घरमा पनि आगजनी भएको छ।
बिएल संवाददाता - काठमाडाैं
जेन-जीको शान्तीपूर्ण आन्दोलनमाथि नरसंहार मच्चाएपछि देशभर नेताका निवास र सरकारी कार्यालयमा तोडफोड जारी छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सेनाले ‘जनता मारेर नेताको घर जोगाउन नसकिने’ ब्रिफिङ गरेको बालुवाटार उच्च स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा आगजनी भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली सेनाको विशेष हेलिकप्टरले मन्त्री तथा शीर्ष नेताहरूलाई धमाधम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओसार्न थालेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा आगजनी भएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँको कलङ्कीमा गोली चल्दा चार जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जेन-जीको आन्दोलनमाथि नरसंहार गरेपछि राजीनामाको दवाबकाबीच ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .