बालेन सरकारलाई सर्वोच्चको झट्काः सरकारी विज्ञापन निजी मिडियालाई नदिने नीति खारेज
निजी मिडियालाई सरकारी विज्ञापन नदिन सरकारले लागू गरेको एकद्वार प्रणाली नीति सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
बिएल संवाददाता - काठमाडौं