सानो देशमा छु भन्ने हिनताबोध नराख्नुस्: प्रधानमन्त्री
‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन। हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस्। साहसी हुनुस्, दुस्साहसी नहुनुस्। हामीसँग उर्बर भूमि छ। यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ। यस काममा विश्वविद्यालय लागोस्। सरकार विश्वविद्यालयको साथमा छ।’
बिएल संवाददाता - पोखरा