रोजगारी सिर्जना गरेर सामाजिक अपराध घटाउनुपर्छ: सांसद रानामगर
रानाले भारतमा मजदुरी गर्न गएका बाबुआमाले घरमा एक्लै छोडेका १७ र १४ वर्षका २ जनाले आफूसंगै चोरीमा संलग्न दुल्लू नगरपालिका-५ रिजुपोखराका छिमेकी अर्को बालकको केही दिनअघि हत्या गरेको भन्दै सरकारले स्वदेशमै रोजगारी सृजना गरेर आगामी दिनमा यस्ता घटनाहरूबाट बचाउनुपर्ने बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं