‘रविलाई जस्तो मुद्दा चलाए सत्तापक्षका नेताहरूको टाउको लुकाउने ठाउँ छैन’
उनले रवि लामिछानेलाई जस्तो अनुसन्धानमा ल्याउँने हो भने सत्तापक्षका नेताहरूको देशमा टाउको लुकाउने ठाउँ पनि नहुने बताए। उनले भने, ‘सत्तापक्षहरूलाई हाम्रो पार्टी सभापतिलाई जस्तोगरी होइन, अलिकति अनुसन्धान प्रक्रियामा ल्याउँ त टाउको लुकाउने ठाउँ छैन यो देशमा। युवाहरूले भ्रष्टाचारविरुद्धको आवाज उठाएका छन्, उठाउनेछन्। ०७९ ले जग बसालेको छ।’
बिएल संवाददाता - काठमाडौं