सरकारलाई सांसद पौडेलको प्रश्न- घाटामा गएको प्राधिकरणलाई नाफा गराएर कुलमानले के गल्ती गरे?
‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भनेर हल्ला सुनिन्छ। उज्यालो नेपाल बनाएर के गल्ती गरे? घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे? मुलुकलाई लोडसेडिङ मुक्त गराउँदा के गल्ती गरे कुलमानले? भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले?’
बिएल संवाददाता - काठमाडौं