अर्थतन्त्र बलियो बन्दै गएको छ : प्रधानमन्त्री
‘पछिल्लो समय विप्रेषण र राजस्व बढेको छ, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रमा सुधारले मुलुकमा उत्साह देखिएको छ।’ उनले आफ्नो कार्यकालमा अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै अब फरक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए।
बिएल संवाददाता - दोलखा