बिहिबार, ०९ अक्टोबर २०२५

रूपन्देहीको उपनिर्वाचन रद्द

निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनका बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरेको जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म

प्रधानमन्त्रीको कुर्सी सिंहदरबारको एउटा कुर्सी मात्र होइन, यो लाखौँ जनताको आशा, सपना र वेदनाको भार हो। यसमा बस्ने मानिस केवल आफ्नो दल वा परिवारको नेता हुँदैन, उनी इतिहासको एउटा "पात्र" बन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेडिकेटेड ट्रंकलाइनको वक्यौता उठाउन प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

पदभार ग्रहणलगत्तै मन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यकोषको दोहन रोक्ने अर्थमन्त्रीको घोषणा, टुक्रे योजना कार्यान्वयन नगर्ने

सरकारी कोषबाट आफूले अनावश्यक सुविधा नलिने घोषणा गर्दै उनले तलब-भत्ता नलिने, मन्त्री क्वार्टरमा नबस्ने, सरकारी गाडी नलिने, पीएसओ, नराख्ने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरिबन्धुमा ओलीलाई घुँडा टेकाएका अर्याललाई गृहकै ‘कमान्ड’

गृहमन्त्रीमा नियुक्त भएका अर्याल काबिल कानुन व्यवसायी हुन्। उनले बहुचर्चित गिरिबन्धु टी–स्टेट प्रकरणमा सर्वोच्च अदालतमा मुद्धा दायर गरेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई नारायणकाजीको चेतावनीः घोषित मितिमा निर्वाचन नभए देश भयावह संकटमा धकेलिन्छ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भग्नावशेष’ कांग्रेससँगै एक्ला झुन्डिएका देउवा

तोडफोड र आगलागीले कार्यालयको स्वरूप पूर्ण रूपमा नष्ट भए पनि सभापतिको तस्वीर यथावत् भेटिनु प्रतीकात्मक दृश्यका रूपमा चर्चा भएको छ। कतिपयले यसलाई ‘अवशेष’का रूपमा व्याख्या गरेका छन् भने कतिपयले ‘आन्दोलनको विडम्बना’ भनेर टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऐतिहासिक आन्दोलनलाई ‘अपराधीकरण’ गर्न खोजेको भन्दै जेन–जीको आपत्ति

आन्दोलनको बलमा बनेको सरकारले आन्दोलन नै निल्न खोजेपछि जेन–जी अभियन्ताहरूले सरकार स्वतः अवैध भएको घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस-एमालेका युवा नेतालाई सुमनाको आह्वानः नेताको पूजा गर्न बन्द गर्नुस्

कांग्रेस, एमालेलगायत दलका युवानेताहरूलाई आफ्ना नेताको पूजा गर्न छाडेर कि पार्टी सुधार्न कि पार्टी छाड्न आह्वान गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ज्वाला संग्रौला’हरूबाट दिक्क थिइन् सुमना

रास्वपा ग्रुपमा आफूले पार्टी परित्याग गरेको जानकारी गराएकी हुन्। केही समयअघि सहमहामन्त्रीबाट राजनीनामा दिएकी सुमनालाई केन्द्रीय सदस्य ज्वाला संग्रौलाको समूहले घेराबन्दी गर्ने मिडियाबाजी गर्ने गरेपछि सुमना असन्तुष्ट थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार फेरियो, फेरिएन कर्मचारीको ‘रबैया’

प्रधानमन्त्री कार्कीको पदबहालीका क्रममा निजामती कर्मचारीहरूको उही पुरानै चाकडी र चाप्लुसी शैली देखिएको छ। उही प्रक्रिया र शैलीले जेन–जी नै निरुत्साहित देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनमतले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीहरू

यसअघि दिउँसो मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अहिलेको भाँडभैलोमा फेरि सरकार बनाउने र गिराउने खेल हुने भएकाले कुनै ठोस निकास नभएसम्म काम गर्नु पर्ने भएकाले राजीनामा नदिने बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

कांग्रेस बचाउन नेता कर्णका १६ बुँदे सुझाव

पुराना नेताले पार्टी कब्जा गरेकै कारण युवाहरूले विद्रोह गरेको दाबी गर्दै कर्णले आफ्ना सुझावलाई कार्यान्वयन नगरे पार्टी अझै समस्यामा पर्ने दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन राष्ट्रपतिको अपिल

राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गर्दै बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन-जी विद्रोहपछि आत्मालोचना गर्दै विश्वप्रकाशले भनेः देउवा, ओली र प्रचण्डले राजनीति छाड्नुपर्छ

लामो समयदेखि निर्वाचन भए पनि तीन नेताकै वरिपरि सरकार घुमिरहेपछि जनतामा आक्रोश पैदा भएको उनले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेमा पुनर्गठन बहस, एकाएक अष्टलक्ष्मीको चर्चा

दोस्रो र तेस्रो तहका र ओली इतरका नेताहरूले पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई अघि सार्दै पुनर्जीवन अभियान देशभर विस्तारको तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शीतल निवासमा सहमतिः संसद विघटन अनि आजै प्रधानमन्त्री (सुशीला)को सपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युवा नेताहरूको बैठक: प्रहरी हस्तक्षेपको छानबिन र संवैधानिक बाटोबाट नयाँ प्रधानमन्त्री चयन गर्न माग

बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई संवैधानिक मार्ग अवलम्बन गरी नयाँ प्रधानमन्त्रीको चयनमा पहल गर्न विशेष अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संक्रमणकाल लम्बिएपछि संकटकालको प्रस्ताव, विज्ञसँग छलफलमा राष्ट्रपति

राष्ट्रपति, सेना र जेन-जीबीचको लगातारको वार्तामा ठोस निष्कर्ष ननिस्किएपछि सेनाको मागबमोजिम राष्ट्रपतिले छलफल थालेका शीतल निवास स्रोतले बतायो। सेनाले राष्ट्रपतिसमक्ष संकटकालको प्रस्ताव गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं