सिरहामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु
घाँटीमा गोली लागेर सिरहाकै तुलसीपुरका युवक गणेश यादवको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौं
घाँटीमा गोली लागेर सिरहाकै तुलसीपुरका युवक गणेश यादवको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौं
सुनसरी घटनाको विरोधमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा गाग्दै चर्किएको प्रदर्शन नियन्त्रण बाहिर जाने जोखिमसँगै धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ।
बिएल संवाददाता - जनकपुरधाम
सुनसरीको देवानगञ्जमा गत आइतबार राति दुई समुदायको झडपमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौं
सिरहाको गोलबजार क्षेत्रमा पनि प्रदर्शन बढ्न थालेपछि सिरहामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसमा जेनजी आन्दोलनपछि अँध्यारो छायो। कांग्रेसभित्र अहिले त्यो अँध्यारोको कारण एक आपसलाई चिन्दैनन् र देख्दैनन्। देख्दा पनि अहिले शत्रु भावले देख्छन्। त्यो अँध्यारो अहिले कांग्रेसभित्र कहाँबाट आयो? त्यो अँध्यारोको प्रणेता को हो?
ओम आचार्य - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएका घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को स्वास्थ्य परीक्षण सबै चिकित्सक र क्लिनिकहरूका लागि खुला गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
बिएल संवाददाता - काठमाडौं
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी केन्द्रीय समिति बैठकअघि ३ मन्त्रीसहित ६ जना केन्द्रीय सदस्यलाई सभापति रवि लामिछानेले पद तथा गोपनीयताको सपथ खुवाए।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
बिएल संवाददाता - सुर्खेत
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार भएको घटनामा चिकित्सकहरूले एसपी र सीडीओको सरुवा माग गर्दै आन्दोलन गरेका थिए।
बिएल संवाददाता - विरगंज
भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेको बलिङ गरिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
मंगलबार बसेको बैठकले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिने शोक कार्यक्रम घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक माधवकुमार नेपालले आफूलाई सरकारले सुरक्षा नदिएको भन्दै विदेसिन सक्ने संकेत गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधिर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निम्तो दिइएको जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जानकारी गराए।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने सबै प्रकारका सार्वजनिक तथा निजी कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजेको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
बिएल संवाददाता - विराटनगर
सुकुम्बासी समस्या व्यवस्थापनमा बालेन सरकारमाथि सामाजिक सञ्जालमार्फत प्रश्न गरेकी सचेतक धिताललाई प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सचेत गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार विज्ञप्ति जारी गर्दै थापाले घटनाबारे सरकारसँग प्रश्न उठाएका छन्। उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो? भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे।
बिएल संवाददाता - काठमाडौं