सुहाङको पक्षमा नलाग्न एमाले शीर्ष नेतृत्वको उर्दी, समर्थन गर्ने सांसदहरू नेतृत्वको नोटिसमा
च्यासल स्रोतका अनुसार एमाले महासचिवको सक्रियतापछि संसदीय दलको नेता दाबी गरेका नेम्वाङले प्रस्ताव र समर्थकसमेत नपाउने स्थिति बनेको छ। सांसदहरू उनको पक्षमा कुराकानी गर्न त परको कुरा उनीसँग नजिकिएर कुरा गर्नसमेत डराइरहेका छन्।
बिएल संवाददाता - काठमाडौं