नेविसंघका पूर्व कमाण्डर अब राष्ट्रियसभामाः ‘को हुन् रञ्जित कर्ण?’
केही समयअघि मात्रै उनले पार्टीको सम्पूर्ण केन्द्रीय समितिले राजीनामा दिएर नयाँ तदर्थ समिति बनाउनुपर्ने भन्दै ८ बुँदे सुधारको एजेन्डा अघि सारेका थिए।
बिएल संवाददाता - काठमाडौं