शनिबार, २९ अगस्ट २०२६

नेताहरूको दिल्ली दौडधुप, रास्वपा उपसभापति स्वर्णिम वाग्ले पनि जाँदै

चुनावी सरगर्मी बढेसँगै नेताहरूको भारत भ्रमण बाक्लिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले पनि दिल्ली भ्रमणमा जाने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाले बुवाआमा नियन्त्रणमा लिएपछि मादुरोका छोराले के भने?

‘कुनै देशका राष्ट्रपतिलाई यसरी गरिएको अपहरणलाई हामीले सामान्य ठान्यौं भने संसारका कुनै पनि देश सुरक्षित रहने छैनन्’ उनले भनेका छन् ‘आज भेनेजुएला अमेरिकाको शिकार भएको छ। भोलि अर्को देशको पालो आउनसक्छ। यदि कुनै देश अमेरिकाको अघि झुकेन भने उसको पनि यहि हालत हुनसक्छ। यो मात्रै क्षेत्रीय समस्या होइन। बरु यो एक वैश्विक समस्या बन्न पनि सक्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विपिन, प्रकाश र सुम्‍निमालाई समानुपातिक सूचीबाट नाम फिर्ता लिन दबाब

सर्वोच्च अदालतले पनि यसअघि नै समानुपातिक प्रणालीको दुरुपयोग रोक्न निर्वाचनसम्बन्धी कानूनहरू पुनरावलोकन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भागबण्डा मिलाउन गुण्डु पुगे कांग्रेस कावा सभापति खड्का र लेखक

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको भागबण्डा मिलाउन नेताहरू गुण्डु पुगेका हुन्। माघ ११ गते राष्ट्रिय सभाको १८ सिटका लागि निर्वाचन हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिल्ली पुगेर प्रचण्डले भनेः भारतीय मित्रहरूको सल्लाह लिन आएको हुँ

दिल्लीमा प्रवासी नेपाली समूदायलाई सम्बोधन गर्दै उनले नेपालमा पछिल्लो विकसित घटनाक्रमबारे सल्लाह सुझाव संकलन गर्नु आफ्नो भ्रमणको उद्धेश्य रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोदीका दूतसँग मध्यरातमा प्रचण्डको ‘गोप्य भेट’

पार्टी कार्यक्रमका लागि भन्दै आकस्मिक दिल्ली भ्रमण निस्केका प्रचण्डले आइतबार साँझ नै डोभालसँग भेट गरेका हुन्। दिल्ली उत्रिएलगत्तै होटल ताजमान पुगेका प्रचण्डलाई भेट्न डोभाल सोही होटलमा पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीको स्थानहद फुकुवा

गत भदाै २३ र २४ गतेका घटनाबारे जाँचबुझका लागि बनेको आयोगले तत्कालिन प्रधानमन्त्री केपी ओलीमाथि लगाइएको स्थानहद फुकुवा गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन दलबीच निर्वाचनमा सहकार्यबारे सैद्धान्तिक सहमति, आजै सिट बाँडफाँट टुंग्याउने तयारी

आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि तीन दलबीच सहकार्य गर्नेबारे लगभग सहमति जुटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरनिको पाँडेले पनि रास्वपा समानुपातिक सूचीबाट फिर्ता लिए नाम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘काँग्रेसको विशेष महाधिवेशन जटिल र कठीन छ’

उनले विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने पार्टीभित्र दरार आउने भएकाले नियमित महाधिवेशनकै लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताए। उनले आगामी १५ औं महाधिवेशनलाई उत्सव, एकता र विजयीका रुपमा लिनुपर्ने वताउँदै नियमित महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन सबै एक ठाउँमा उभिनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भक्तपुर-२ बाट एकल सिफारिस भएपछि महेश बस्नेतले के भने?

केही दिनअघिमात्रै भएको नेकपा एमालेको महाधिवेशनबाट बस्नेत सचिवमा निर्वाचित भएका थिए। जेनजी आन्दोलनपछि थला परेको नेकपा एमाले र पार्टी अध्यक्ष केपी ओलीलाई निकै ढाडस दिएर सार्वजनिक-राजनीतिक जीवनमा सक्रिय बनाउन भूमिका खेलेका बस्नेत अहिले नेकपा एमालेमा निकै शक्तिशाली र ओलीका विश्वासपात्र मानिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेन साह अब रास्वपा वरिष्ठ नेता, महामन्त्रीमा सुनिल लम्साल

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओखलढुंगामा श्रृखलाबद्ध हत्यामा संलग्न गिरोह पक्राउ, एउटा हत्याको अनुसन्धानमा खुल्यो अर्को हत्याको रहस्य

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूराे (सीआईबी)ले ओखलढुंगामा श्रृखलाबद्ध रुपमा हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ गरि सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन र कुलमानका लागि ४ पदाधिकारी थप, रास्वपामा अब ३ उपसभापति र २ महामन्त्री

पदाधिकारीमा उपसभापति– १, महामन्त्री– १, सहमहामन्त्री–१ र सहप्रवक्ता–१ जना थप्ने निर्णय रास्वपाले गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानव अधिकार आयोगको बयानपछि केपी ओलीलाई जाँचबुझ आयोगले पनि काट्यो पत्र

भदौ २३ र २४ गते भएको घटनाबारे छानबिनका लागि बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बयानका लागि पत्र काटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विवेकशील साझाका ७ जना रास्वपाको केन्द्रीय सदस्य मनोनित

आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले महासचिव महासचिव शंकर पोखरेल दाङ–२ बाट एकल सिफारिस

आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं