राज्य व्यवस्था समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत, विपक्षीले दिएनन् उम्मेद्वारी
निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राइले जानकारी दिए। ययद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन भने बाँकी छ।
बिएल संवाददाता - काठमाडौं