जेनजी आन्दोलनः तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउने आयोगको तयारी
बिहिबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जाँचबुझ आयोगका प्रमुख गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको बताए।
बिएल संवाददाता - काठमाडौं