गिरिजाको प्रशंसा गर्दै राष्ट्रपतिले भने: ‘क्रान्ति र शान्तिका नेता’
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन्। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, उहाँ शान्तिको पनि नेता हो।’
बिएल संवाददाता - काठमाडौं