दिल्ली उड्नुअघि प्रचण्डले भेटे ओली, २५ मिनेट एक्लाएक्लै कुराकानी
ललितपुरको च्यासलस्थित एक व्यक्तिको घरमा दुई नेताबीच २५ मिनेट भेटवार्ता भएको हो। संयोजक प्रचण्ड आजै साँझ भारतको राजधानी जाँदैछन्।
बिएल संवाददाता - काठमाडौं