रुसी सेनाबाट भागेर स्वदेश फर्किए कञ्चनपुरका सिंह
रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन्। रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन्।
बिएल संवाददाता - कञ्चनपुर