क्यानडा-११ ले नेपाल ‘ए’लाई दियो २४१ रनको लक्ष्य
क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए। त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए।
बिएल संवाददाता - काठमाडौं