टोपेन्द्र रोका मगर
अर्जुन गिरी सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकाेराब)का अध्यक्ष हुन्। अकाेराब देशैभरि रहेका २०० भन्दा बढी सामुदायिक रेडियाे छाता संगठन हाे।
जसले सामुदायिक रेडियाे विकासमा काम गर्दै आइरहेकाे छ। साेही संस्थाकाे अध्यक्ष गिरीले २०५८ सालमा रेडियाे पत्रकारिता सुरू गरेका थिए।
दाङकाे तुलसीपुरमा घर भएका उनी रेडियाे तुलसीपुरका स्टेसन म्यानेजर पनि हुन्। जुन रेडियाे दाङकाे पुरानाेमध्ये एक हाे।
उनै गिरीसँग नेपालमा सामुदायिक रेडियाेकाे खस्कँदै गएकाे अवस्था, रेडियोले भाेगिरहेकाे समस्या, नयाँ मिडियासँग प्रतिस्पर्धा गर्न बनाइका अबकाे याेजनालगायत विषयमा कुरा गरेका छाैँ।
हेर्नुहाेस्, अध्यक्ष गिरीसँगकाे कुराकानी:
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया