बुधबार, २३ सेप्टेम्बर २०२६

जेनजी आन्दोलनमा विध्वंस रोक्न असहयोग गरेको आरोपबारे प्रधान सेनापतिको इन्कारी बयान

प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी आन्दोलनमा विध्वंस रोक्न असहयोग गरेको आरोपबारे इन्कारी बयान दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब सडकबाटै सरकार चलाउने कुलमानको घोषणा

उज्यालो नेपाल पार्टीद्वारा बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमत सबैले स्वीकार गर्नुपर्ने धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका–इरानबीच पाकिस्तानमा निर्णायक वार्ता हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंटन र तेहरानबिच वार्ता चलिरहेको दाबी इरानले अस्वीकार गरे पनि पाकिस्तानले इरान–अमेरिकाबीचको वार्ता आयोजना गर्न तयार रहेको बताएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

नवनिर्वाचित ज्येष्ठ सांसद केसीले लिए पद तथा गोपनीयताको शपथ

यो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई फोनमार्फत अमेरिकाले दियो बधाई

संयुक्त राज्य अमेरिकाले प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत हासिल गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साम्बाको घुँडाको सफल शल्यक्रिया

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरान युद्धमा गलेका ट्रम्प, आफैंले सुरु गरे,अब बिसाउने ठाउँ खोज्दैछन्

गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विरुद्ध अमेरिकाको युद्ध ‘समाप्तीको दिशातिर’ अघि बढेको बताएका थिए। तर शनिबार राति अबेर उनले हर्मुज स्ट्रीट खुला गर्न ४८ घण्टाको समयसीमा दिँदै उसलाई कडा चेतावनी दिए ‘४८ घण्टासम्म पनि इरानले हर्मुज स्ट्रीट खोलेन भने उसले आफ्ना सबै ठूला इन्धन कम्पनीहरूमा सबैभन्दा घातक आक्रमणको सामना गर्नुपर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतीय सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः धर्म परिवर्तन गरे जातिगत आरक्षण सुविधा नपाउने

भारतको सर्वोच्च अदालतले ‘अनुसूचित जाति-जनजाति’ले धर्म परिवर्तन गरे ती जातिले जातिगत आरक्षणको सुविधा नपाउने ऐतिहासिक फैसला गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

नागरिकता नियमावली–२०८२ जारी भएपछि आमाको नामबाट झण्डै तीन हजारले लिए नागरिकता

चौथोपटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरिएको थियो। पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत गर्ने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२२औं वर्षमा प्रवेश गर्‍यो सशस्त्र प्रहरीको पशुपतिनाथ बाहिनी

उत्कृष्ट काम गर्ने बाहिनीका एसएसपी नेत्रबहादुर कार्कीसहितका अधिकृत तथा जवानहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कृत गरेका छन्।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडौं

रास्वपाले ५ वर्ष ड्राइभिङ सिटको जिम्मा पाएको छ, कांग्रेसले सघाउँछः गगन थापा

उनले भने, ‘हामी नागरिकहरूको बीचमा पाँच वर्ष मतको सम्मान गर्ने प्रतिबद्धता लिएर गएका थियौं । त्यो मतले सरकार सञ्चालन गर्न नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको छ, र हामी त्यस प्रतिज्ञामा बाधिएका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिउँमाथि हेलिकप्टर, पृष्ठभूमिमा नयाँ कांगा शिखर (फोटो फिचर)

नयाँ काङ्गा शिखर लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र अवस्थित छ। करिब ५ हजार ८४४ मिटर उचाइ रहेको यो शिखर क्याङ्जिन गोम्पा नजिकै पर्दछ। नयाँ काङ्गा विशेषगरी पर्वतारोहण सुरु गर्न चाहनेहरूका लागि उपयुक्त मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घरमै पत्र टाँस्दा पनि फर्किएनन् प्रहरी कर्मचारी, ७ दिनभित्र हाजिर नभए जागिर जाने

गैरहाजिर रहेका उनीहरूको खोजतलास गर्दा र प्रहरी नियमावलीबमोजिम घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा नआएका कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिपुलेक पासबाट भारत–चीन व्यापार तयारीप्रति अखिल क्रान्तिकारीको आपत्ति

वक्तव्यमा भनिएको छ, ‘नेपालको भूमि सम्बन्धी संवेदनशील विषयमा नेपाललाई पूर्ण रूपमा बेवास्ता गरी गरिने यस्ता गतिविधि अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मूल्य–मान्यता र पारस्परिक सह–अस्तित्वको सिद्धान्त विपरीत छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु, दर्जनाैं घाइते

दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा ६६ जनाको मृत्यु भएको हो भने दर्जनाैं घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदीय दलको नेता छान्दै रास्वपा, प्रधानमन्त्रीको सपथ १३ गते नै

पार्टीका बरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा लगभग दुई तिहाई सिट सिजेतको छ। प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट जितेको रास्वपाले आज संसदीय दलको नेता चयन गरेपछि चैत १३ गते प्रधानमन्त्रीलगायत केही मन्त्रीहरूको पनि सपथ हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजीनामा अस्वीकृत भएपछि बैठकको अध्यक्ष गर्दै गगन

यसअघि उनले निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए। तर काँग्रेसले उनको राजीनामा अस्विकृत गरिसकेको छ। शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा अस्वीकृत गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सूर्यदर्शन सहकारी ठगीमा रविविरुद्ध ‘जाहेरी’ दिने जैसी नै सहकारी ठगीमा पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीलाई गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले आइतबार दिएको जाहेरी पत्रका आधारमा जैसीलाई पक्राउ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा