बुधबार, २३ सेप्टेम्बर २०२६

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विराज थापाद्वारा प्रचण्डलाई नेतृत्व छोड्न दबाब

थापाले प्रचण्डलाई सक्रिय नेतृत्वबाट अलग भएर राष्ट्रका अभिभावकको भूमिकामा जान सुझाव दिएका थिए। उनले प्रचण्डलाई सानो घेरामा सीमित भएर ऊर्जा खर्च गर्नुभन्दा समग्र देशलाई मार्गदर्शन गर्ने भूमिकामा जानु उपयुक्त हुने समय आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ

नेपालको डतिहासमा फर्केर हेर्दा पृथ्वीनारायण शाहले देश एकीकरण गर्दै एउटा गहिरो सन्देश दिएका थिए– ‘नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो।’ यो वाक्य केवल एउटा राजनीतिक भनाइ थिएन, यो नेपालको आत्मा थियो।

संगीता अर्याल

संगीता अर्याल - डेनमार्क, युरोप

कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण

केपीसीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विज्ञप्ति अनुसार, शुक्रबार बिहानै भएको ड्रोन आक्रमणका कारण रिफाइनरीका धेरै इकाईहरूमा आगलागी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थित

बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गरिने एजेन्डा छ। बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने उपसभापति शर्माले यसअघि नै स्पष्ट पारिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानी मिसाइल हमलामा कतारी ग्यास प्लान्ट ध्वस्त, विश्वव्यापी उर्जा आपुर्तिमा गम्भीर धक्का

आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको छ, जसले भारत र नेपाल जस्ता आयातमा निर्भर देशहरूमा गम्भीर चिन्ता पैदा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महावीर पुनले पनि पाए संसदीय कार्यालय, कसलाई कुन भवन?

सिंहदरबाभित्र रहेका संसदीय कार्यालय भवनहरूमध्ये कुन भवन कुन दललाई दिने भन्नेबारे सचिवालयले बिहीबार छलफल गरेको थियो। यसपालि छ दलले राष्ट्रिय मान्यता पाएका छन्। उनिहरूसँग स्वतन्त्र जितेका महावीर पुनले पनि कार्यालय पाउने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घण्टीमा भाेट हाल्नेहरूमाथि कारबाही हुन्छ– प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपामा भाेट हाल्नेहरूलाई कारबाही गर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नचाहेर पनि कसरी युद्धमा फँसिरहेका छन् खाडीका देशहरू?

त्यसको जवाफमा इरानले कतारको सरकारी तेल कम्पनीमा आक्रमण गरेको छ। यद्यपि कतार इरनसँग सिधा लडाईंमा छैन। तर जब जब इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गर्छन् अनि इरानले त्यसको जवाफमा कतार, यूएइलगायतका कैयौ खाडी राष्ट्रहरूमा अन्धाधुन्ध आक्रमण गरिरहन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पश्चिमबाट चल्नेछ ठूलो हावाहुरी र वर्षा

विभिन्न जिल्ला प्रशासन कार्यालयले यसबाट ठूलो क्षति हुनसक्ने भन्दै सचेत रहन अपिल गरेका छन्। हावाहुरीसँगै वर्षासमेत हुने भएका कारण यसबाट ठूलै क्षतिको अनुमान गरिएको छ। हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च

प्रतिवेदन पेश गरेपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रपतिले विशेष परिस्थितिमा सम्पन्न भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गराएको भन्दै आयोगलाई धन्यवाद दिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन दिनसम्म वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री छान्न रास्वपा शीर्ष नेताहरूबीच छलफल

बिहीबार साँझ सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेबीच नयाँ सरकार गठनबारे छलफल भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको राजीनामा अस्वीकृत गर्ने उपसभापति शर्माको घोषणा

बिहीबार एक्समार्फत धारणा सार्वजनिक गर्दै उनले सभापतिले ‘नैतिक जिम्मा लिन्छु’ भन्नु सकारात्मक भए पनि अहिलेको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन पेश

राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जय ट्रफीको उपाधि पुलिस क्लबलाई, आर्मी फेरि उपविजेतामा सीमित

आर्मीको २२१ रनको पहिलो इनिङ पछ्याउने क्रममा पुलिसले पनि समान २२१ रन बनाउँदै अलआउट भएको थियो। दोस्रो इनिङ थालेको आर्मीले दोस्रो इनिङमा २२६ रन बनाएर अलआउट भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको मुद्धामा आएन फैसला, महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरान युद्धका लागि पेन्टागनले माग्यो २ सय अर्ब डलर

पोस्टका अनुसार रकम माग्नुको उद्देश्य पहिले खर्च भएका आवश्यक हतियारहरूको उत्पादन तुरुन्त बढाउनु हो। जुन रकम अहिलेसम्म इरानमा भएका सैन्य अभियानको लागतभन्दा धेरै माथि रहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

रविको मुद्धामा बहस सकियो, प्रतीक्षा फैसलाको

रविको मुद्धामा गत चैत १ गतेदेखि बहस जारी थियो। बिहीबार निवेदकतर्फको जवाफी बहस सकिएको हो। अब फैसलाको प्रतीक्षा सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामाबारे गगनको स्पष्टीकरणः मेरो निर्णय पराजित मानसिकताको उपज होइन

उनले आफ्नो जिम्मेवारी निर्वाह गर्दा वा कुनै निर्णय लिँदा देश, लोकतन्त्र र पार्टीको हितमा उचित ठानेका निर्णयहरू नै गरेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं