बुधबार, २३ सेप्टेम्बर २०२६

हरिसिद्धीकाे हाेस्ना इट्टाभट्टामा च्यापिएर पाँच जना घाइते, एककाे अवस्था गम्भीर

हरिसिद्धीकाे हाेस्ना इट्टाभट्टामा च्यापिएर पाँच जना घाइते भएका छन्। घाइते पाँच जनामध्ये एक जनाकाे अवस्था भने गम्भीर छ।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडाैं

बुटवल–नारायणगढ सडकमा सास्ती : तेस्रो दिन पनि यातायात अवरुद्ध

शुक्रबारदेखि नै सुरु भएको अवरोध आइतबारसम्म पनि हट्न नसक्दा बुटवलबाट काठमाडौँ, पोखरा र पूर्वी नेपालतर्फ जाने तथा आउने दर्जनौं बस तथा मालवाहक ट्रकहरू लामो जाममा परेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पको ४८ घण्टे अल्टिमेटम, इरानले के भन्यो?

‘इरानले यो समयभित्र हर्मुज स्ट्रीट खोलेन भने उसका वर्वादीका दिन सुरु हुनेछन्। त्यो सुरुवात इरानको सबैभन्दा ठूलो पावरप्लान्टको बर्वादीबाट हुनेछ’ उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओमप्रकाशलाई राष्ट्रिय सभा लैजान रक्षा बमहरूले नै गरेका थिए जोडबल

अर्याल पेशाले अधिवक्ता हुन्। राजनीतिसँग कुनै साइनो नभएका उनी काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र शाहको कानुनी सल्लाहकार बनेपछि एकाएक चर्चामा आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कपिलवस्तु कर्फ्यू अपडेटः प्रहरीको गोली लागेर ५ जना घाइते

महाराजगन्जको वडा नं. २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दुहरूको नवरात्र मनाउने क्रममा उत्पन्न भएको विवाद बढ्दै गएपछि प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो

बिएल संवाददाता

बिएल संवाददाता - कपिलवस्तु

कपिलवस्तुमा दुई समुदायबीच तनाव बढेपछि ‘कर्फ्यू आदेश’ जारी, ७ जना घाइते

महाराजगन्जको वडा नं. २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दुहरूको नवरात्र मनाउने क्रममा उत्पन्न भएको विवाद बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कपिलवस्तु

इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

विरोध कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले राज्यले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्नः मेरो हातमा रगत छ कि छैन, जान्न चाहन्छु

प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै उनले सडकमा आफूहरूमाथि दुर्व्यवहार र आक्रमण बढेको भन्दै उनले यस्ता आरोप र प्रश्नहरूको जवाफ प्रतिवेदन सार्वजनिक गरेर दिनुपर्ने माग गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले सहकारीको बचत राज्यको ढुकुटीबाट होइन ठगहरूको जायजेथा बेचेर फिर्ता गरोस्ः हर्क साम्पाङ

सुनसरी–१ बाट नवनिर्वाचित सांसदसमेत रहेका राईले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले राज्यको ढुकुटी बाँड्ने घोषणा गरे त्यो भ्रष्टाचार गरेको हुने चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीति छोडेको प्रकाश सपुतको घोषणाः

उनले राजनीतिमा लाग्दा आफूभित्रको कलाकार खुम्चिएको गुनासो गर्दै भनेका छन्, ‘चुनावी अभियानका क्रममा बिराटनरको चादनी चोकमा २०/३० जनाको अगाडि हाते माइकमा गीत गाउनु पर्दा मभित्रको एउटा स्टार कलाकार रोएको थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरान युद्धबारे ट्रम्पले भनेः अमेरिकाको उद्धेश्य पूरा हुने चरणमा छ, सैन्य आक्रमण घटाइन्छ

ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको मिसाइल क्षमतामा क्षति पुर्‍याउने, रक्षा उद्योग ध्वस्त पार्ने, नौसेना र वायुसेना नष्ट गर्ने, परमाणु क्षमता प्राप्त गर्नबाट रोक्ने र क्षेत्रका अमेरिकी सहयोगीहरूलाई सुरक्षा प्रदान गर्ने समावेश छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले शुक्रबार साँझ उनीहरूलाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनीहरूको ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्रान्तिको नाममा लुट, देशको नाममा धोका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली— जो सधैं सादगी, राष्ट्रवाद र सिद्धान्तको कुरा गर्छन्—उनको वरिपरि देखिने शक्ति संरचना, सुरक्षा घेरा र खर्चको विवरण हेर्दा लाग्छ, यो कुनै समाजवादी नेता होइन, दरबारको अवशेष हो। जनता पेट काटेर बाँचिरहेका छन्, नेता भने करदाताको पैसामा राजश्री जीवन बाँचिरहेका छन्।

अरुण सापकोटा

अरुण सापकोटा - काठमाडौं

सुदन गुरुङको दबाबपछि वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?

रास्वपाले वाचापत्रको ९९औं वाचामा ‘दोहोरो नागरिकता’ र करारपत्रको पाँचौं प्राथमिकतामा ‘वंशजको नागरिकताको निरन्तरता’को करार गरेको छ । बहुमत आएको खण्डमै यस्तो गर्ने वाचा र करार गरेको रास्वपाको बहुमत मात्र हैन, दुई कम दुईतिहाई नै आएको छ । अब रास्वपालाई फलानो वा ढिस्कानो कारण देखाएर गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकताको प्रावधान लागु गर्न सकिएन भन्ने छुट छैन ।

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई -

प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…

शुक्रबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ। वर्षाका कारण सार्वजनिक यातायातसम्म पुग्न असहज हुँदा यात्रुहरूले सहजताका लागि ट्याक्सी खोज्नुपर्ने बाध्यता हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापाको राजीनामा अस्वीकार

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरेका थिए। उनले सात कारणसहित सभापति थापाको राजीनामा स्वीकृत नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं