‘सुरक्षा थ्रेट’ बढेको भन्दै सुदन गुरुङले मागे पीएसओ
रास्वपा गोरखाका सचिव मिलन रानाले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
रास्वपा गोरखाका सचिव मिलन रानाले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
यद्यपि, युवामैत्री नीति र पुस्तागत परिवर्तनको एजेन्डा अघि सार्दै आएका केही दल र नेताहरू भने यस्तो डिबेटलाई अवसरका रूपमा लिने देखिन्छ।
तेजन खड्का - काठमाडौं
रवि लामिछानेविरुद्ध पेस भएको आरोपपत्र संशोधनको निवेदन पेस गर्न सरकारी वकिलहरुलाई आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार पत्रकार सम्मेलन गर्दै समातिएका १० जना लुटेराहरू सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडौं
अनेरास्ववियु गण्डकीको सहसंयोजक रहेका पराजुलीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरे। उनलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको राप्रपा स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं
टिचिङ अस्पतालमा क्याबिन नपाएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं उपत्यकामा आज बिहान बाक्लो हुस्सु–कुहिरो लागेकाे कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएको छ।
बिएल संवाददाता - काठमाडाैं
रातको समयमा विभिन्न व्यक्तिहरूलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाटमा संलग्नहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकमा अध्ययनरत् नेपाली विद्यार्थीको संख्या घटेर ३३ हजार सात सय ३५ मा सिमीत भएको छ । अमेरिकी सरकारले जारी गरेको पछिल्लो सेभिस तथ्यांकअनुसार पछिल्लो एक महिनामै घटेको नेपाली विद्यार्थीको संख्या सात सय १७ रहेको छ ।
बिएल संवाददाता - वासिङ्टन डीसी
बुधबार साँझ सामाजिक सञ्जालमार्फत बयान जारी गर्दै ओलीले प्रधानमन्त्रीले नै आफ्ना नागरिकहरूमाथि गोली चलाउन आदेश दिएको भन्ने जस्तो गलत प्रचार भइरहेको गुनासो गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
चुनावको मुखमा राष्ट्रपति र उपराष्ट्रपति विदेश भ्रमणको तयारीमा लागेका हुन्। सरकारले फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने तयारी गरिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
बुटवलमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै केसीले नयाँका नाममा नक्कली कुरा गर्ने र भ्रम छर्नेहरू आएको टिप्पणी गरे।
बिएल संवाददाता - काठमाडौं
बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले आफू जोसँग पनि पब्लिक डिबेटका लागि तयार रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
दक्षिण कोरियाको अदालतले पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ।
बिएल संवाददाता - सियोल, दक्षिण कोरिया
प्रभु साहको आम आद्मी पार्टीकी समानुपातिक उम्मेदवार एलिजा गौतमले पति ऋषि धमलालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै चुनावी अभियान थालेकी छन्।
बिएल संवाददाता - रौतहट
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रीत कुराकानी भएको बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
जेनजी आन्दोलनका खलनायक ओलीलाई त्यही आन्दोलनका नायक बालेनले उनकै किल्लामा गएर चेकमेट दिएपछि झापा ५ आमनिर्वाचन २०८२ को ‘ग्राउण्ड जिरो’ भएको छ । यस क्षेत्रका ‘छोटेराजा’ ओलीलाई बालेनको दिएको यो राजनीतिक चेकमेट दुबैको राजनीतिक जीवनकै जीवन-मरणको प्रश्न पनि हो । पछिल्लो स्थिति हेर्दा जेनजी आन्दोलनमाथिकै मिनी जनमत संग्रह बन्दै गएको यो चुनावी युद्धको परिणाम यतिबेला चाहिँ अनुमान बाहिर छ ।
डा. प्रदीप भट्टराई -
बुधबार बिहान अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था सार्वजनिक गरेको छ। उनको सचिवालयका अन्सार गत माघ ५ गते जनकपुरमा भएको चुनावी सभामा उनको देब्रे खुट्टामा चोट लागेको थियो। उक्त चोट भित्रिभागसम्म फैलिएपछि उनी अस्पताल भर्ना भएका हुन्।
बिएल संवाददाता - काठमाडाैं