प्रतिभा रावल प्रशासन मन्त्री बन्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन शाह नेतृत्वको सरकारमा सुदन गुरूङ गृहमन्त्री बन्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार च्यासलमा पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै उनले कार्यक्रममा उनले फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर ल्याइएको सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक रूपमा दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए।
बिएल संवाददाता - काठमाडौं
आजै बसेको केन्द्रीय समिति र रास्वपा संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिको निर्णयबमोजिम बालेनलाई संसदीय दलको नेता घोषणा गरेको छ। बैठकले बालेन शाहलाई प्रधानमन्त्रीको औपचारिक उम्मेदवार पनि घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार पार्टी कार्यालय च्यासलमा सांसदहरूलाई सम्बोधन गर्दै उनले सरकारले जादुयी चुनाव मञ्चन गरेर रास्वपाले लगभग दुई तिहाइ सिट ल्याएको पनि टिप्पणी गरे।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा शपथ ग्रहणलगत्तै एमाले सांसदहरूलाई विशेष निर्देशन दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
केन्द्रीय समिति बैठक लगत्तै ५ बजे संसदीय दलको बैठक बस्नेछ। बैठकले केन्द्रीय समितिले निर्णय गरेको नेतालाई संसदीय दलको नेता घोषणा गर्नेछ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार प्रतिनिधि सभा सदस्य पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उने अहिले छलफल नभए पनि पार्टीले जिम्मेवारी दिए आफूले खुट्टा नकमाउने बताए।
बिएल संवाददाता - काठमाडौं
एमालेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सपथ लगत्तै केन्द्रीय मूख्यालय च्यासल आउन निर्देशन दिएपछि उनीहरू त्यतातर्फ लागकेा हुन्।
बिएल संवाददाता - काठमाडौं
चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण हुँदैछ। चैत १३ गते रामनवमीको दिन वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार प्रतिनिधि सभाका सदस्यको शपथ ग्रहण लगत्तै सांसदहरू शपथ च्यासल आउन निर्देशन दिइएको हो।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ।
बिएल संवाददाता - काठमाडौं
भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको गौरीबहादुर कार्की आयोगले सामाजिक सञ्जालमा दिलभुषण पाठकदेखि भाग्य न्यौपानेसम्मले भ्रम फैलाउँदा आन्दोलन उग्र बनेको निष्कर्ष निकालेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निवासमा जलाइएको पैसाको भिडियो एआई जेनेरेटेड भएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
इनिशा घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी प्राप्त तथ्यहरूको आधारमा अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा पेश गरिएको उनले बताए।
बिएल संवाददाता - काठमाडौं
लामिछानेले भनेका छन्, ‘यदि कोही संलग्न भेटिए कडा कारबाही गरिनेछ भन्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कारागारबाट बाहिरिएपछि शुभेच्छुकहरूको सहयोगमा कलाकार रामकृष्ण ढकालको गाडीमार्फत म सुरक्षित स्थानमा पुगेँ।’
बिएल संवाददाता - काठमाडौं
बालेनले भनेका छन्, ‘२३ गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन। व्यवसायी र रेष्टुरेन्टहरूले आग्रह गरेपछी महानगर प्रहरी बलले पानी वितरण गरेको हो।’
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .