बुधबार, १५ जुलाई २०२६

पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट चुनाव उठ्ने

मन्त्री खरेल रास्वपा प्रवेशको तयारीमा छन्। सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालसँगको लगातार वार्तापछि उनी रास्वपा प्रवेश गर्न तयार भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाबाट अर्थविद् डा. सुदनकुमार वलीलाई कांग्रेसको टिकट

३३ वर्षीय वली लुम्बिनी प्रदेश योजना आयोगका सदस्य हुन्। पार्टीको टिकट फाइनल भएपछि वलीले पदबाट राजीनामा दिइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

काठमाडौं–४ मा सुमना, गगनले रोजे १ नम्बर

कांग्रेस सभापति गगन थापा निकटसँग संवाद जुटेकी हुन्। उम्मेदवारी दिन एक दिन बाँकी रहँदा श्रेष्ठले कांग्रेस सभापतिसँग छलफल गरिरहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा छाडेकी सुमना गगनसँग संवादमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेकी पूर्वमन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गगन थापालाई सभापति नमान्ने शेखर–पूर्णबहादुरको अडान, चुनाव नलड्ने घोषणा

नेपाली कांग्रेसका नेता शेखर काेइराला र पूर्णबहादुर खड्काले आशन्न निर्वाचन नलड्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जुम्लामा नरेशको ‘इन्ट्री’पछि सुर्खेत पुगे ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्ला छोडेका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बलियो उम्मेदवार उठाएपछि शाहीले जुम्ला छोडेका हुन्।

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडौं

झापा पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमरसिंह पुन रोल्पाबाट चुनाव नलड्ने, युवालाई पालो दिने

रोल्पाबाट प्रतिनिधि सभा र प्रदेश सभा गरी दुईपटक चुनाव लडिसकेका पुनले ‘अब नयाँलाई पालो दिने’ भन्दै आफू पछि हट्ने निर्णय लिएका लुम्बिनी कांग्रेसका एक नेताले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

अन्तत: देउवा, शेखरले स्विकारे ‘गगन’, टिकटको ‘भागबण्डा’ मिलाउँदै

निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशन र त्यसबाट गगनकुमार थापाको नेतृत्वमा चुनिएको नयाँ कार्यसमितिलाई नै ‘आधिकारिक’ काँग्रेसको मान्यता दिएको थियो। त्यसपछि असन्तुष्ट देउवा पक्ष आयोगको निर्णय विरुद्ध सर्वोच्चसमेत पुगिसकेको छ। आइतबार दर्ता भएको रिटमा मंगलबार पेशी तोकिएको छ। मंगलबार नै प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ। तर नेपाली काँग्रेसले भने आफ्ना उम्मेदवारहरू टुङ्ग्याएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वरिष्ठ सई बालकृष्ण सन्जेल पुस महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित

लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा कार्यरत वरिष्ठ सई सन्जेलले आफूलाई दिइएको जिम्मेवारीलाई व्यावसायिक रुपमा इमान्दारीपूर्वक कार्य सम्पादन गरेको आधारमा उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरानमा बस दुर्घटनाः ५ को मृत्यु, ८ जना गम्भीर घाइते

भेडेटारबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ बस ब्रेक फेल भएर घरमा जोतिँदा घरमा बसेका स्थानीयको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भीषणबहादुर राईले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - धरान

जिल्लाको सिफारिसमै नपरेकी थापालाई ओलीले उम्मेदवार बनाएपछि ओखलढुंगा एमालेमा भाँडभैलो

एमालेका उम्मेदवार टुंगिएसँगै एकपछि अर्को विवाद पनि बाहिरिन थालेका छन्। जिल्ला कमिटी ओखलढुंगाको सिफारिस विपरित अस्मिता थापालाई केन्द्रले टिकट दिएपछि नेताहरू असन्तुष्ट बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ओखलढुंगा