पूर्वी नेपालका मुख्यराजमार्गहरू अझै खुल्न सकेनन्
यी राजमार्ग बन्द हुँदा खासगरी संखुवासभा, इलाम, पाँचथर, रसुवा, काभ्रपलान्चोकलगायतका जिल्लाबाट आवागमन ठप्प भएको छ।
बिएल संवाददाता -
यी राजमार्ग बन्द हुँदा खासगरी संखुवासभा, इलाम, पाँचथर, रसुवा, काभ्रपलान्चोकलगायतका जिल्लाबाट आवागमन ठप्प भएको छ।
बिएल संवाददाता -
हमासले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको अवस्थाबारेमा भने अहिलेसम्म केही भनिएको छैन।
बिएल संवाददाता - काठमाडौं
यही असोज २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका लागि अजेन्डाहरू तय गर्न सचिवालय बैठक बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडौं
मानसिक स्वास्थ्यले संवेगात्मक, मनोवैज्ञानिक र सामाजिक सुस्वाथ्यलाई समेटेको हुन्छ। यसले व्यक्तिले कस्तो सोच्छ, महसुस गर्छ र क्रियाकलाप गर्दछ भन्ने कुरालाई प्रभाव पार्दछ। त्यसैले मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो सोचाइ, भावना र व्यवहारलाई समाजमा सबैले मान्यहुने ढंगले प्रकट गर्दछन्। मन र समाजबिचको तालमेल मिलेको अवस्थामा व्यक्तिमा कुनै समस्या हुदैन। यसलाई मनोसामाजिक सुस्वास्थ्य भनिन्छ।
बिएल संवाददाता - काठमाडौं
बस्नेतको यो भाषणले एमालेले अब आन्दोलनकारी र अन्तरिम सरकारलाई सडकमै कठोर जवाफ दिने संकेत दिएको देखाउछ। अध्यक्ष ओलीसंगै महेश बस्नेतलाई समेत वर्तमान सरकारले पक्राउ गर्ने हल्लाका बीच एमाले कडारुपमा उत्रिएको छ।
बिएल संवाददाता - काठमाडौं
त्यस्तै इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने पनि सरकारले निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडौं
सहिद परिवार कमल सुवेदीले पटक–पटक सहिद परिवारलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रीहरूले भेटसमेत नदिएको भन्दै आक्रोश व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १२ गतेको निर्णयबमोजिम स्थानीय तहमा खटाइएका निमित्त शून्य गर्ने उद्देश्यसहित देशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
उक्त मैदानको अनुगमन गर्दै उनले क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए। उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘सुशीला कार्कीको नेतृत्वको सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरित नीति अबलम्बन गरेको छ। गृहमन्त्रीको निर्देशन नेपाली परम्परा अनुसार छैन। प्रतिशोधको परम्परा हो भन्ने कुरा हामीले बुझ्नु पर्छ।’
बिएल संवाददाता - काठमाडौं
यस्तै देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द, भ्रष्टाचारीहरूलाई हदैसम्म कारबाही गर्न र सर्वस्व हरण गर्न र नेपाली झण्डामुनि बसेर राष्ट्रिय एकता कायम गर्नका लागि उनीहरू सहिद भएका र लडेका शाहीले बताए।
बिएल संवाददाता - काठमाडौं
उनले सरकारले आफूविरुद्ध गरिरहेका गतिविधिहरूलाई तमासाको संक्षा दिए। उनले पासपोर्ट रोक्काबारे प्रतिक्रिया दिँदै भने, ‘के सोच्या? सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुटुटु?’
बिएल संवाददाता - काठमाडौं
एमाले नेता महेश बस्नेतले विदेशीको योजनामा जेनजीको हत्या गरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बैठकमा डा. शेखर कोइराला पनि उपस्थित हुनेछन्। उनलाई पूर्वपदाधिकारीका हैसियतमा बैठकमा बोलाइएको हो। देउवाले पनि डा. कोइरालालाई अक्सर बैठकमा बोलाउने गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँको माइतीघर मण्डलाबाट तीन जना पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
गाजा युद्ध अन्त्यका लागि ट्रम्पले २० बुँदे ‘गाजा शान्ति योजना’ दिएका थिए। त्यसमा लगभग चार दिनसम्म इजिप्टमा भएको छलफलपछि इजरायल र हमास युद्धविरामका लागि पहिलो चरणमा सहमत भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
अझै पनि देशभरिका विभिन्न सात राजमार्गहरू पूर्णरुपमा अवरुद्ध भएका छन्। पूर्वपश्चिम राजमार्गको विकल्पका रुपमा हेरिएको बिपी राजमार्ग दसैंअघिदेखि नै पूर्णरुपमा अवरुद्ध छ। यो बाटोमा कतै कतै त पैदल हिँड्ने ठाउँसम्म छैन।
बिएल संवाददाता - काठमाडौं
बुधबार रातिमात्रै इजरायलको एउटा गुप्तचर निकायले बिपिन जोशीको भिडिओ फुटेज सार्वजनिक गरेको छ। यद्यपि त्यो भिडिओ २०२३ मै खिचिएको एउटा अंशमात्रै हो।
बिएल संवाददाता - काठमाडौं