मोरङ–१ को चुनावी दृश्यः नयाँको उदयले पूराना दललाई विरासत जोगाउन हम्मे
पूराना समीकरण कमजोर बनेका छन् भने मतदातामाझ नयाँ विकल्पप्रतिको आकर्षण बढ्दो देखिन्छ। यही कारणले यस पटकको निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई राजनीतिक प्रवृत्तिको परीक्षणका रूपमा हेरिएको छ।
तेजन खड्का - मोरङ