धादिङ बस दुर्घटना अपडेट: मृत्युको हुनेको संख्या १८ पुग्यो
आइतबार साँझ ७ बजे छुटेको ग १ ख १४२१ नं को उक्त बस धादिङको चरौदीं जनिकै सोमबार बिहान करिब १ बजेतिर त्रिशुलीमा खसेको थियो।
बिएल संवाददाता - काठमाडाैं
आइतबार साँझ ७ बजे छुटेको ग १ ख १४२१ नं को उक्त बस धादिङको चरौदीं जनिकै सोमबार बिहान करिब १ बजेतिर त्रिशुलीमा खसेको थियो।
बिएल संवाददाता - काठमाडाैं
धेरै पहिला रेडियो नेपालमा हात्ती छाप चप्पलको एउटा विज्ञापन बज्थ्यो । छोरीले बालाई सोध्थिन्, हात्ती र हात्ती चाप चप्पल कुन बलियो हुन्छ ? जवाफमा बाबु भन्थे, 'दुबै उस्तै उस्तै हुन् नानु ।' हिजोआज नेेपाली राजनीतिका दुई पात्र रवि र ओलीको र प्रवृतिलाईे लिएर त्यस्तै प्रश्न सोध्नुपर्ने हुन्छ, रवि र ओलीमा के फरक छ? उत्तर त्यही भनिदिए हुन्छ, दुबै उस्तै उस्तै हुन् नानू !
डा. प्रदीप भट्टराई - अमेरिका
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन निर्वाचन अनुगमनको लागि २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले शासनको वैधता जनताको मत भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदाका लागि सरकारसमक्ष सिफारिस गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलहरूले निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
आइतबार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले जुम्ला केन्द्रित विकासको घोषणापत्र सार्वजनिक गरे।
महेश चौलागाईं - काठमाडाैं
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
जिल्ला प्रशासन कार्यालय रौतहटले आज पनि कर्फ्यु आदेश जारी राखेको छ।
बिएल संवाददाता - काठमाडाैं
‘कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना कम छ र निर्वाचनपछिको अर्थात् सरकार बन्ने बनाउने कुरा नेकपा-एमाले वा रास्वपा मध्ये एकमा केन्द्रित हुने अपेक्षा गरिएको छ’ उनको निश्कर्ष छ ‘यो निर्वाचनले कुनै प्रस्ट विजेता (पूर्ण बहुमत प्राप्त) नपाउनसक्छ। तर संसद र सरकारमा गठबन्धनका लागि एमाले र रास्वपा नै निर्णायक केन्द्रमा रहनसक्छन्।’
बिएल संवाददाता - काठमाडाैं
राजनीतिको उदय रवि लामिछानेको आफ्नै जीवनका लागि भनेका नियतिको धेरै ठूलो गन्जागोल भयो। घरि नि संसदमा भए। घरि सरकारमा भए। घरि सडकमा रहे। पटक पटक जेल सजाय पनि काटे। ठगी, जालसाजीजस्ता अनेकन मुद्दाका भागिदार बने। सहकारी ठगीको आरोपबाट उनी अझै मुक्त हुन सकेका छैनन्। अरु उम्मेदवारहरू चुनावी उत्साह बोकेर निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन जाँदै उनी ‘तारेख बोकेर’ अदालत धाइरहेका थिए। नियतिका यस्ता चोटहरूले उनलाई धेरै पिरोलेको छ। त्यसैले यसअघि उनले कतै भनेका थिए ‘के गर्नू, मेरो भाग्य नै यस्तै छ…।’
गजेन्द्र बोहरा - दाङ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस पटक रास्वपालाई मतदान गर्न अनुरोध गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सुनसरीमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच झडप भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विभिन्न स्थानमा हिंसा भड्काउन थालेको आरोप लगाएको छ।
बिएल संवाददाता - काठमाडाैं
रौतहटको गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू अहिले मतदातासँग काम गर्ने मौका माग्न आएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .