कर्णाली राजमार्ग अवरुद्ध हुँदा १४ कराेडकाे स्याउ बाटोमै अलपत्र, चिन्तामा किसान
जुम्लाका बगैँचामा स्याउ पाकिसकेका छन्। रातो र हरियो रङ मिसिएका स्याउले हावासँगै मिठास फैलाइरहेका छन्। तर, किसानको बगैँचाबाट टिपेको त्यही स्याउ अहिले बजारसम्म पुग्न नसकेर बाटोमै अलपत्र भएको छ।
बिएल संवाददाता - जुम्ला