२६ सदस्यीय सचिवालयलाई प्रधानमन्त्रीले ६ सदस्यमा खुम्च्याइन्
२६ जनाको सचिवालय बनाएर काम गरेकी कार्कीले अब ६ जनाको मात्रै सचिवालय बनाउने गरी कटौती गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
२६ जनाको सचिवालय बनाएर काम गरेकी कार्कीले अब ६ जनाको मात्रै सचिवालय बनाउने गरी कटौती गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ।
बिएल संवाददाता - काठमाडौं
सीईओ अशोक शेरचनसँगको निकटतम सम्बन्धको आडमा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तको हैकमले बैंकका कर्मचारी आजित बनेका छन्।
बिएल संवाददाता - काठमाडौं
पुराना ऐन कानुनले समृद्धिको जनचाहना पूरा गर्न नसकेको बताउँदै मन्त्री घिसिङले निर्वाचन पछि आउने सरकारले त्यस्ता ऐन, कानुन र नीति परिवर्तन गर्नुपर्ने धारणा राखे।
बिएल संवाददाता - काठमाडौं
जेनजी आन्दोलनका पीडितलाई न्याय, पुनर्स्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै माइतीघरमा जेनजीहरूले धर्ना दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
कुलमानको उज्यालो नेपाल, रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल एकता गर्नेगरी वार्ता भएको खुलेको हो।
बिएल संवाददाता - काठमाडौं
निर्वाचन आयोगले मंसिर १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय सभा र १० गतेसम्म प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नका लागि समय दिएको थियो। मंगलबारसम्म आयोगमा ८०भन्दा धेरै राजनीतिक दलहरू दल दर्ता गराएका छन्। यद्यपि आयोगमा १३४ भन्दा धेरै पार्टीहरू दर्ता छन्।
बिएल संवाददाता - काठमाडाैं
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्कीको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो।
सुवास शर्मा - काठमाडाैं
आयोजना निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायतसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) लागत अनुमान गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर १ बलमा अलआउट हुँदै १३५ रनमा समेटियो।
बिएल संवाददाता - काठमाडौं
भुसाहा निवासी तरीमा खातुनलाई सोमबार राति परिवारका सदस्यहरूकै मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - रौतहट
मंगलबार एक वक्तव्य जारी गर्दै पोखरेलले जेनजी आन्दोलनपछिको परिस्थितिलाई ध्यानमा राख्दै अध्यक्षको उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
मंगलबार मागपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले धोविखोलाको पुल कटाएपछि आक्रोशित उनले कार्की कुर्सीमा बस्न मात्रै प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
अध्यक्ष केपी ओलीले संसद पुनर्स्थापनाका लागि विघटित संसदमा दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई सर्वोच्चमा रिट दायर गर्ने जिम्मा दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँको सुरक्षामा खटिएको प्रहरीले धकेलेर हटाएको हो।
बिएल संवाददाता - काठमाडौं
एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न आज दिउँसो निर्वाचन आयोग जाने भएको हो। एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने बताए।
बिएल संवाददाता - काठमाडौं
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको ‘अर्जुनदृष्टी’ आगामी फागुन २१ को निर्वाचनमै केन्द्रित रहेको भन्दै चुनावविरोधी अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। भैरहवामा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले चुनावबारे बोल्दा गम्भिर हुन दलहरूलाई आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा एकै दिन सुनकाे मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
अहिले उनै जेनजीहरू प्रधानमन्त्री कार्कीकै राजीनामा माग्न थालिरहेका छन्।
सुवास शर्मा - काठमाडाैं
‘ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ। पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन’ सामाजिक सञ्जालमा थापाकै शैलीमा लेख्दै गुरुङले भनेका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .