लिङ्देनले उठाएनन् ओलीको फोन
झापा–५ मा आफूविरुद्ध रास्वपा वरिष्ठ नेता बालेन साह उम्मेदवार बनेर आएपछि ओलीले राप्रपासँग चुनावी तालमेलको प्रयास थालेका हुन्।
बिएल संवाददाता - झापा
झापा–५ मा आफूविरुद्ध रास्वपा वरिष्ठ नेता बालेन साह उम्मेदवार बनेर आएपछि ओलीले राप्रपासँग चुनावी तालमेलको प्रयास थालेका हुन्।
बिएल संवाददाता - झापा
धरानका पूर्वमेयर हर्कराज राई उर्फ हर्क साम्पाङ नेतृत्वको सो पार्टीले देशभर कुल १६५ निर्वाचन क्षेत्रमध्ये १२० ठाउँमा मात्र उम्मेदवार उठाएको हो।
बिएल संवाददाता - काठमाडौं
बुधबार सार्वजनिक तालिकाअनुसार २०८२ सालको एसईई परीक्षा चैत्र १९ गते बिहीबारदेखि चैत्र २९ गते आइतबारसम्म सञ्चालन हुने भएको छ।
बिएल संवाददाता - काठमाडौं
एमालेले निर्वाचनमा १२० सिट जत्ने भविष्यवाणी बस्नेतले गरिसकेका छन्। निर्वाचनपछि अध्यक्ष केपी ओली प्रधानमन्त्री र आफू गृहमन्त्री बन्ने दाबी छ।
बिएल संवाददाता - भक्तपुर
नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा ५ मा उम्मेदवारमा मात्रै सीमित भएर फर्किने दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार, डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि एकैदिन यति ठूलो संख्यामा नेपाली डिपोर्ट भएको यो पहिलो घटना हो।
बिएल संवाददाता - काठमाडौं
बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यवद्धता व्यक्त गरेका हुन्।
बिएल संवाददाता - झापा
बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
मोरङ–३ का रास्वपा उम्मेदवार गणेश कार्की बरिष्ठ नेता बालेन साह भेट्न झापा पुगेका छन्।
बिएल संवाददाता - काठमाडौं
माओवादीले दाङ–२ मा १६ सय बढी पार्टी सदस्य र ५ हजार शुभेच्छुकसहित साढे ६ हजार बढी मतदाता रहेको दाबी गरेको छ।
बिएल संवाददाता - दाङ
उनले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा संघसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय गरेका हुन्।
बिएल संवाददाता - दमक
नेपाली बजारमा एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार देशभरिका १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ। तीमध्ये ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र १ हजार १८७ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
बिएल संवाददाता - काठमाडाैं
डोल्पाको राजनीतिमा यो परिवारको बर्चस्व रहँदै आएको छ। धनबहादुर ०७० सालको संविधानसभा निर्वाचन तथा ०७४ र ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी हुँदै आएका अनुभवी नेता हुन्।
बिएल संवाददाता - काठमाडौं
अध्यक्ष केपी ओलीले जिल्लाको सिफारिस सूचीमै नरहेकी अस्मिता थापालाई उम्मेदवार बनाएपछि जिल्लामा भाँडभैलो मच्चिएको छ।
बिएल संवाददाता - काठमाडौं
कोइरालाले प्रतिनिधि सभा निर्वाचनका लागि विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्।
बिएल संवाददाता - विराटनगर
मंगलबार मनोनयन दर्ताको अन्तिम समयमा सभापति थापाले प्रबललाई उम्मेदवार बनाएका हुन्। उनी सभापति थापा निकट मानिन्छन्।
बिएल संवाददाता - काठमाडौं
पर्सा जिल्ला अदालतले सहकारी ठगी मुद्धामा रास्वपा सभापति रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश दिएको छ।
बिएल संवाददाता - पर्सा
अध्यक्ष ओलीले आफू झापा–५ बाट आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतले जित्ने दाबी गर्दै झापाका ५ वटै क्षेत्र एमालेले जित्ने ठोकुवा गरे।
बिएल संवाददाता - झापा
मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाठकले नेपाल जनसेवा पार्टीबाट उम्मेदवारी दर्ता गराएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .