स्रोत नखुलेको डेढ करोड रकमसहित बाैद्धबाट एक चिनियाँ पक्राउ
प्रहरीले स्रोत नखुलेको करिब डेढ करोड नेपाली रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। असार २३ गते सोमबार राति १० बजे जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले चिनियाँ नागरिक वाङ जियानलाई पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं