प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, मन्त्री गुप्ताबारे निर्णय लिने !
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबारे निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं