अमेरिका जाने नेपालीले अब ९ विमानस्थल प्रयोग गर्न सक्ने
बी–१/बी–२ भिसामा अमेरिका जाने नेपालीका लागि केही राहत मिलेको छ । यही जनवरी २१ देखि अमेरिका प्रवेश र प्रस्थान गर्न तीन विमानस्थल मात्र प्रयोग गर्नुपर्नेमा चत्यो संख्या बढाएर ९ पुर्याइएको छ ।
बिएल संवाददाता - काडमाडौं