नेपाली युवालाई उपराष्ट्रपतिकाे आग्रह– श्रम समाधानको हिस्सा बन्नूस्
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली युवालाई श्रम समाधानको हिस्सा बन्न आह्वान गरेका छन्। सोमबार काठमाडौंमा आयोजित युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उनले उद्यमशीलता केवल आम्दानीको माध्यम नभई समाज र राष्ट्र परिवर्तन गर्ने शक्तिशाली ज्वाला भएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं