दिउँसाे ‘सम्पर्क कार्यालय’ उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारी
भण्डारीले सम्पर्क कार्यालयमार्फत आफ्नो प्रचारलाई अघि बढाउन लागेकी हुन्। बानेश्वरस्थित थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ।
बिएल संवाददाता - काठमाडौँ